काठमाडौं । वैज्ञानिक व्यवस्थापन विधि र पर्याप्त जिम्मेवारीबोधका अभावमा उद्योगधन्दाबाट उत्पादन हुने औद्योगिक तथा रासायनिक फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नेपालको संविधान २०७२ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको दायित्व तथा क्षेत्राधिकारमा रहने व्यवस्था गरिएपछि अन्तर स्थानीय तह समन्वयको अभावमा औद्योगिक तथा रासायनिक फोहोरमैलाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको वातावरण संरक्षण गैरसरकारी संस्था महासंघका … Read more
स्पर्श खबर
प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पाँच मिनेट बसेर
काठमाडाैं : प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पाँच मिनेट बसेर सकिएको छ । शनिबार सिंहदरबारस्थित समितिको बैठक कक्षमा बिहान साढे १० बजेका लागि बैठक बोलाइएको थियो । तर समिति सदस्यहरू समयमा उपस्थित हुन सकेनन् । समिति बस्नका लागि आवश्यक गणपूरक संख्या पुग्न करिब डेढ घण्टा पर्खिनुपर्यो । डेढ घण्टासम्म कुरेर पनि … Read more
लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’
काठमाडौं । लोकप्रिय गायिका मेलिना राईको स्वरमा सजिएको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। सुधा मरहट्टाको शब्द र किरण कंडेलको संगीत तथा एरेञ्जमा तयार गरिएको यस गीतको भिडियो दिनेश मुस्कानले निर्देशन गरेका छन्। गीतको निर्माणमा अनुराग परिहारले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। गीतमा अस्मिता रन्पाल, बिपना शर्मा, तुलाराम परियार, दिनेश मुस्कान र विमला … Read more
बागमतीमा पाँच मन्त्री नियुक्तिको तयारी, आजै शपथको सम्भावना
बागमतीमा पाँच मन्त्री नियुक्तिको तयारी, आजै शपथको सम्भावना बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसको भागमा बाँकी रहेका पाँच मन्त्री नियुक्त गर्न सक्ने सम्भावना बढेको छ । हाल बागमती सरकारमा मुख्यमन्त्री बानियाँसहित कांग्रेसका तीन र एमालेका ६ जना मन्त्री रहेका छन् । कांग्रेस–एमालेबिचको राजनीतिक सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित आठ र … Read more
पर्सा प्रहरीले दुई घरमा छापा मारेर १६४ बोरा सरकारी अनुदानको रासायनिक मल बरामद
स्पर्श खबर जितपुर बारा साउन २९ गते: पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ कटैयामा प्रहरीले दुई घरमा छापा मारेर १६४ बोरा सरकारी अनुदानको रासायनिक मल बरामद गरेको छ।जिल्ला प्रशासन कार्यालय, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार राति मोहम्मद साह अन्सारीको घरबाट ९ बोरा DAP, १८ बोरा पोटास र ११४ … Read more
झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर कैदी फरार
सुनसरीको झुम्का कारागारको १८ फिट अग्लो पर्खाल नाघेर बुधबार बिहान एकजना कैदी फरार भएका छन् । सामूहिक बलात्कार मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– २ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री कारागारबाट फरार भएको जेलर सुवासकुमार लामिछानेले बताए । उनी बुधबार बिहान करिब २ बजे कारागारको बी ब्लकबाट १८ फिट अग्लो पर्खाल नाघेर फरार भएको … Read more
अखिल नेपाल महिला संघ क्रान्तिकारी दोस्रो बारा सम्मेलन धनमाया लामा घलान अध्यक्षमा सर्वसम्मत चयन
स्पर्श खबर जितपुर बारा साउन २८ गते: अनेम संघ (क्रान्तिकारी) बारा जिल्लाको दोस्रो जिल्ला भेला सर्वसम्मत निर्णयसहित सम्पन्न भएको छ। भेलाबाट क. धनमाया लामा घलानलाई संयोजक, मिना सिंहलाई सह–संयोजक र पार्वती फौजदारलाई सचिवको जिम्मेवारी दिँदै ८५ सदस्यीय जिल्ला समिति चयन गरिएको छ। कार्यक्रम बाराको कलैया स्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा अनेम संघ (क्रान्तिकारी) बारा … Read more
विराटनगरको बाल सुधार गृहमा झडप, एकजना प्रहरी घाइते
विराटनगर : विराटनगरस्थित बाल सुधार गृहमा झडप भएको छ । झडपमा परी प्रहरीका एकजना वरिष्ठ हवलदार घाइते भएको प्रहरीले जनाएको छ । सुधार गृहमा थप घटना हुन नदिनका लागि प्रहरी परिचालन गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाका साथ मोरङका प्रमुख जिल्ला … Read more
चितवनको टाँडी प्रहरीलाई मोटरसाइकल हस्तान्तरण
स्पर्श खबर जितपुर बारा साउन २८ गते: रत्ननगर नगरपालिकाद्वारा चितवनको टाँडी प्रहरीलाई मोटरसाइकल हस्तान्तरण रत्ननगर नगरपालिकाले झन्डै ८ लाख रुपियाँको लागतमा ३ थान पल्सर मोटरसाइकल इलाका प्रहरी कार्यालय टाँडीलाई हस्तान्तरण गरेको हो । बुधबार नगरपालिकामा आयोजित एक कार्यक्रममा मोटरसाइकलको साँचो जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीलाई हस्तान्तरण गर्दै मेयर प्रलाद सापकोटाले कालिका … Read more
प्रेस स्वतन्त्रता हननका ९४ घटना
काठमाडौँ, २८ साउन : गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो । विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी … Read more