विचारहाई दादा, कोठा नं. ३१४
स्पर्श खबर जितपुर बारा असार १३ गते: मैले केटाकेटीमा “भीक्टोरिया २०३” भन्ने हिन्दी सिनेमा हेरेको थिएँ। बड़ा गज्जबको जासुसी, रहस्यमयी फिल्म थियो त्यो। अहिले रहस्यमयी चलखेल करिब एक हप्ता दस दिन अगाडि सुनसान समय मिलाएर होटल पुजनको कमरा नं. ३१४ मा भएको छ।सुन्दा पत्यार नलाग्ने त्यो कोठा नं. ३१४ मा वर्तमान वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान … Read more