बहुवरी बाट एकजना गर्भवती महिला उदार

बहुवरी बाट एकजना गर्भवती महिला उदार !!

स्पर्स खबर जितपुर बारा असोज १२ गते

शनिबार राती ९ बजे वडा प्रहरी कार्यालयको प्र.स,नी भुलेंद्र गिरि ज्यु र आश्रमका अभिभावक तथा सामजिक अभियन्ता प्रकाश थारु ज्युले मानवसेवा आश्रम बिरगंज शाखामा आफ्नो नाम, थर प्रष्ट बताउन नसक्ने अन्दाजी बर्ष ३० की गर्भवती महिलालाइ आश्रममा ल्याई दिनु भएको हो !!

मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताज्यू अनुसार निज महिलालाइ धेरै पटक नाम, घर, ठेगाना सोध्दा पनि बताउनु भएको छैन, र अब वहा को हाल गर्भवती अवस्था बारे नारायणी अस्पतालमा हेमा थापा ज्युको निगरानीमा उपचार हुनेछ र मानसिक उपचार डा. भरत गोइत ज्यु बाट हुनेछ !!