सिमरामा झण्डै ३ किलो अफिमसहित दम्पती पक्राउ

सिमरामा झण्डै ३ किलो अफिमसहित दम्पती पक्राउस्पर्श खबर जितपुर बारा असाेज १४ गते: प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरा चोकबाट झण्डै ३ किलो लागूऔषध अफिमसहित एक दम्पतीलाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जको संयुक्त टोलीले पैदल हिँडिरहेका रौतहट चन्द्रपुर नगरपालिका–३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी पत्नी ४८ वर्षीया रोशनी … Read more

१७ सहसचिवको एकैपटक सरुवा, ऊर्जा–गृहदेखि अख्तियारसम्म जिम्मेवारी हेरफेर

१७ सहसचिवको एकैपटक सरुवा, ऊर्जा–गृहदेखि अख्तियारसम्म जिम्मेवारी हेरफेर काठमाडौ असाेज १४ गते: सरकारले प्रशासनतर्फका १७ जना सहसचिवको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, आयोग तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।निर्णयअनुसार जीवलाल भुसाललाई ऊर्जा मन्त्रालय, रामकृष्ण पुडासैनीलाई घोराही उपमहानगरपालिका, तीर्थराज राईलाई आदिवासी जनजाति आयोग, भूपेन्द्र थापालाई लगानी बोर्ड … Read more

बारा–४ मा कांग्रेसको नयाँ समीकरण : लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापति

बारा–४ मा कांग्रेसको नयाँ समीकरण : लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापतिस्पर्श खबर जितपुर बारा असाेज १४ गते: नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा युवा नेता लोकेश सिंह सर्वसम्मत चयन भएका छन्। जीतपुरमा जारी क्षेत्रीय अधिवेशनबाट लामो रस्साकस्सीपछि सिंहको नाममा सहमति जुटाइएको हो।क्षेत्रीय सभापतिका लागि सिंह र विजय गुप्ता आकांक्षी थिए। सहमति जुटाउन … Read more

कांग्रेस बारा–४ मा सर्वसम्मत नेतृत्व चयन, मेघा शाहीद्वारा बधाई तथा शुभकामना

कांग्रेस बारा–४ मा सर्वसम्मत नेतृत्व चयन, मेघा शाहीद्वारा बधाई तथा शुभकामना स्पर्श खबर जितपुर बारा असाेज १४ गते:नेपाली कांग्रेसकी युवा महिला नेत्री मेघा शाहीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ तथा प्रदेशसभा ‘क’ र ‘ख’ मा सर्वसम्मत रूपमा निर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। शाहीले सामाजिक सञ्जाल … Read more

बारा–४ मा लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापति निर्वाचित

बारा–४ मा लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापति निर्वाचित स्पर्श खबर जितपुर बारा असाेज १४ गते:नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा जिल्ला निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा लोकेश सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ।क्षेत्रीय सभापतिमा निर्वाचित सिंहलाई कांग्रेस नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सिंहको नेतृत्वमा क्षेत्र नं. ४ मा … Read more

६ महिनामा वालेन्द्र सरकार : आशा देखायो, तर प्रश्न झन् धेरै उठायो

६ महिनामा वालेन्द्र सरकार : आशा देखायो, तर प्रश्न झन् धेरै उठायोकाठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले सिंहदरबारमा ६ महिना पूरा गरेको छ। सरकार गठनसँगै सार्वजनिक गरिएको सयबुँदे कार्ययोजनाले सुरुवातमै आशा जगाए पनि त्यसका थुप्रै महत्वपूर्ण प्रतिबद्धता अझै कार्यान्वयनमा आउन सकेका छैनन्।विद्यालय शिक्षा र निजामती ऐन ल्याउन सरकार असफल भएको … Read more

जबरालाई मध्यरातमा नियन्त्रणमा लिएपछि सर्वोच्चमा हलचल, प्रधानन्यायाधीश शर्मामाथि न्यायाधीशहरूको कडा प्रश्न

जबरालाई मध्यरातमा नियन्त्रणमा लिएपछि सर्वोच्चमा हलचल, प्रधानन्यायाधीश शर्मामाथि न्यायाधीशहरूको कडा प्रश्नकाठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएर करिब १२ घण्टापछि रिहा गरेको घटनापछि सर्वोच्च अदालतभित्रै त्यसको गम्भीर असर देखिएको छ।सोमबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकमा अधिकांश न्यायाधीशले प्रधानन्यायाधीश मनोजकुमार शर्माको कार्यशैलीमाथि प्रश्न उठाउँदै अदालतमा बिचौलियाको सक्रियता, संवैधानिक इजलासमा चलखेलको आरोप तथा न्यायाधीशहरूको सुरक्षा … Read more

सिंहदरबारमा आज प्रतिनिधिसभा बैठक : पाँच विधेयक एजेन्डामा, चार समिति पनि बस्दै

सिंहदरबारमा आज प्रतिनिधिसभा बैठक : पाँच विधेयक एजेन्डामा, चार समिति पनि बस्दैकाठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेदेखि विधेयक पारित गर्ने कार्यसूची रहेको छ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग … Read more

देशको राजनीति जटिल छ : प्रचण्ड,पार्टी संगठन बलियो बनाउन मैदानमा खटिनुस्

देशको राजनीति जटिल छ : प्रचण्ड, ‘पार्टी संगठन बलियो बनाउन मैदानमा खटिनुस्’स्पर्श खबर जितपुर बारा असाेज १३ गते: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक अवस्था सामान्य नरहेको बताउँदै पार्टी संगठनलाई थप बलियो बनाउन नेता–कार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिनुभएको छ। कलैयास्थित होटल बरेवा दरबारमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको बारा जिल्ला बैठक … Read more

बारा–४ कांग्रेस सभापतिमा दुई पक्ष आमनेसामने, कार्यकर्ता भन्छन्– ‘यो हाम्रो होइन, नेताको लडाइँ हो’

बारा–४ कांग्रेस सभापतिमा दुई पक्ष आमनेसामने, कार्यकर्ता भन्छन्– ‘यो हाम्रो होइन, नेताको लडाइँ हो’मनाेज शाह जितपुर बारा असाेज १३ गते: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिका लागि लोकेश सिंह र विजय गुप्ता आकांक्षी देखिएपछि दुई पक्षबीचको रस्साकस्सी चर्किएको छ। क्षेत्रीय सभापतिमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भए पनि … Read more