सिम्रौनगढमा दुई कटुवा पेस्तोलसहित ५० वर्षीय कुशवाहा पक्राउ

सिम्रौनगढमा दुई कटुवा पेस्तोलसहित ५० वर्षीय कुशवाहा पक्राउस्पर्श खबर जितपुर बारा असाेज १३ गते बाराको सिम्रौनगढ नगरपालिका–६, सलेमपुरबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिम्रौनगढ–२ अमृतगञ्जका अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहा रहेका छन्।सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा बोर्डर आउट पोस्ट … Read more

पुल नहुँदा निजगढका जनता खोलावारी–पारि थुनिए, बाढी आएपछि विद्यार्थी र बिरामीको बेहाल

पुल नहुँदा निजगढका जनता खोलावारी–पारि थुनिए, बाढी आएपछि विद्यार्थी र बिरामीको बेहालमनाेज शाह जितपुर बारा असाेज १३ गते: बारा जिल्लाको निजगढ नगरपालिका–११ र १२ बीचमा पर्ने खयर र भक्तखोलामा पुल नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्न बाध्य भएका छन्। खोलामा बाढी आएपछि दुई वडाका नागरिकबीचको आवतजावत ठप्प हुने गरेको छ भने विद्यार्थी, बिरामी तथा दैनिक … Read more

बारा–४ मा कांग्रेस सभापतिको भिडन्त चर्कियो : लोकेश सिंह र बिजय गुप्ता आमनेसामने

बारा–४ मा कांग्रेस सभापतिको भिडन्त चर्कियो : लोकेश सिंह र विजय गुप्ता आमनेसामनेस्पर्श खबर जितपुर बारा असाेज १२ गते: नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा क्षेत्रीय सभापतिको आकांक्षालाई लिएर नेतृत्वको प्रतिस्पर्धा चर्किएको छ।क्षेत्रीय सभापतिको आकांक्षीका रूपमा लोकेश सिंह र बिजय गुप्ता चर्चामा देखिएका छन्। दुवै पक्षले आफ्नो पक्षमा … Read more

क्षेत्र नम्बर ४ मा लुकेश सिंहको पक्षमा सन्दीप शाहको कडा अपिल : ‘इमानदार र कर्मठ नेतृत्वलाई रोजौं’

क्षेत्र नम्बर ४ मा लुकेश सिंहको पक्षमा सन्दीप शाहको कडा अपिल : ‘इमानदार र कर्मठ नेतृत्वलाई रोजौं’मनाेज शाह जितपुर बारा असाेज १२ गते: नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिका आकांक्षी लुकेश सिंहलाई विजयी गराउन नेता सन्दीप शाहले क्षेत्रीय प्रतिनिधिहरूसँग कडा अपिल गरेका छन्। शाहले सिंहलाई पार्टीप्रति इमानदार, वफादार र दुःख–सुखमा कार्यकर्ताको साथ … Read more

२०५६ सालदेखि कांग्रेसमा सक्रिय लोकेश सिंह, बारा–४ क्षेत्रीय सभापतिका आकांक्षी

२०५६ सालदेखि कांग्रेसमा सक्रिय लोकेश सिंह, बारा–४ क्षेत्रीय सभापतिका आकांक्षीस्पर्श खबर जितपुर बारा असाेज ११ गते: नेपाली कांग्रेसका नेता लोकेश सिंह लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका नेता हुन्। २०५६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय सिंह अहिले बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिका लागि आकांक्षी बनेका छन्।सिंहले पार्टीको प्रारम्भिक तहदेखि नेतृत्वदायी भूमिकासम्म जिम्मेवारी … Read more

जनकल्याण सहकारीको २१औँ साधारणसभा : ७७ लाख नाफा, १३ प्रतिशत लाभांश घोषणा

जनकल्याण सहकारीको २१औँ साधारणसभा : ७७ लाख नाफा, १३ प्रतिशत लाभांश घोषणामनाेज शाह जितपुर बारा असाेज ११ गते जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, जीतपुरको २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। अध्यक्ष गोपालसिंह कँडेलको अध्यक्षतामा सम्पन्न सभामा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा ७७ लाख ३७ हजार ५०२ रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी गराइएको छ। संस्थाको … Read more

दुर्घटना न्यूनीकरणका लागि सिमरा भेट्रान क्लबको सरसफाइ अभियान

दुर्घटना न्यूनीकरणका लागि सिमरा भेट्रान क्लबको सरसफाइ अभियानस्पर्श खबर जितपुर बारा असाेज १० गते: दुर्घटना न्यूनीकरण तथा सडक क्षेत्र सुरक्षित बनाउन सिमरा भेट्रान क्लबले सिमरा रंगशाला चोक वरिपरि सरसफाइ गरेको छ। क्लबका अध्यक्ष हरि चौधरीको नेतृत्वमा आज भएको सरसफाइ अभियानमा क्लबका सदस्यहरू समेत सहभागी भएका थिए। सडक तथा चोक आसपासको फोहोर हटाउँदै दुर्घटनाको जोखिम कम … Read more

जितपुरमा कलवार समुदायको भव्य बलभद्र पूजा, हजारौँ श्रद्धालुको सहभागिता

जितपुरमा कलवार समुदायको भव्य बलभद्र पूजा, हजारौँ श्रद्धालुको सहभागितामनाेज शाह जितपुर बारा असाेज ९ गते: जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित कलवार कल्याण समितिको आयोजनामा कलवार समुदायको कुलदेवता बलभद्र भगवानको पूजा तथा भव्य शोभायात्रा सम्पन्न भएको छ। करिब २ हजार जनसंख्या रहेको कलवार समुदायको सहभागितामा समितिको जग्गाबाट सुरु भएको शोभायात्रा पहाडीटोल हुँदै पुनः पूजा स्थलमा पुगेर सम्पन्न भएको … Read more

महिला फुटबल प्रतियोगिताका लागि १० लाख बजेट, सबै खेलकुद प्रतियोगिता समितिमा सूचीकृत गर्नुपर्ने

महिला फुटबल प्रतियोगिताका लागि १० लाख बजेट, सबै खेलकुद प्रतियोगिता समितिमा सूचीकृत गर्नुपर्नेस्पर्श खबर जितपुर बारा असाेज ८ गते: जितपुरसिमरा उपमहानगरपालिका नगर खेलकुद समितिको पहिलो बैठक सम्पन्न भएको छ। नगर खेलकुद समितिका अध्यक्ष राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले जितपुरसिमरा महिला आमन्त्रित फुटबल प्रतियोगिताका लागि १० लाख रुपैयाँ बजेट दिने निर्णय गरेको छ। बैठकले जितपुरसिमरा उपमहानगरपालिकाभित्र … Read more

बारामा १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउ

बारामा १ किलो ७३० ग्राम गाँजासहित युवक पक्राउमनाेज शाह जितपुर बारा असाेज ८ गते: विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले १ किलो ७३० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–८ गँवरगावाँ निवासी जयनारायण चौधरीलाई आफ्नै घरको आँगनमा लुकाएर राखेको गाँजासहित पक्राउ गरेको जनाएको छ। … Read more