डेढ दशकदेखि पत्रकारिता:काङ्ग्रेसले बनायो उपाध्यक्ष दासलाई संघीय सान्सद समानुपातिक उम्मेदवार
डेढ दशकदेखि पत्रकारिता:काङ्ग्रेसले बनायो उपाध्यक्ष दासलाई संघीय सान्सद समानुपातिक उम्मेदवारस्पर्श खबर जितपुर बारा पुस १८ गते:नेपाली काङ्ग्रेसले विगत १५ वर्षदेखि पत्रकारितामार्फत समाजलाई सुसूचित गर्दै आएकी नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रीयन्का दासलाई संघीय प्रतिनिधि सभा तर्फ समानुपातिक सांसदको उम्मेदवार बनाएको छ।लोकतन्त्र, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका सवालमा निरन्तर कलम चलाउँदै आएकी पत्रकार दासले सञ्चार क्षेत्रमार्फत … Read more