नेकपा एमालेकाे ११ औ राष्ट्रिय महाधिवेसनका लागि बाराका चारमध्ये तीन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

स्पर्श खबर जितपुर बारा मंसिर १५ गते: नेकपा एमालेकाे ११ औ राष्ट्रिय महाधिवेसनका लागि बाराका चारमध्ये तीन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि बाराका चार निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चुनिएका छन। मंसिर २७-२९ सम्म हुने महाधिवेशनका लागि २५ जना प्रतिनिधि छनोटका लागि बाराको निर्वाचन क्षेत्र नं. २ चारबाहेक … Read more

जितपुरसिमरा सञ्चारकर्मी यादव सम्मानित

जितपुरसिमरा सञ्चारकर्मी यादव सम्मानित स्पर्श खबर जितपुर बारा मंसिर १४ गते: जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित होटल तथा पर्यटन व्यवसायी संघ बारा र होटल तथा पर्यटन सहकारी संघ बाराले सञ्चारकर्मी रञ्जन यादवलाई सम्मान गरिएको छ। संघले सञ्चार क्षेत्र मार्फत स्थानीय पर्यटन प्रवर्द्धन, आर्थिक विकास, सामाजिक उत्तरदायित्व तथा समसामयिक विषयमा सक्रिय रूपमा कलम चलाउँदै आएका कारण यादवलाई सम्मान … Read more

हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कमिटी गठन

हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कमिटी गठन स्पर्श खबर जितपुर बारा मंसिर १३ गते: हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कमिटी औपचारिक रूपमा गठन गरिएको छ । नयाँ नेतृत्व चयनका साथसाथै १५ सदस्यीय पर्सा जिल्ला कमिटी सार्वजनिक गरिएको हो। नवगठित कमिटीको जिल्ला अध्यक्षमा विकास शाह चयन भएका छन्।त्यस्तै वरिष्ठ उपाध्यक्ष सन्तोष सर्राफ, उपाध्यक्ष राकेश श्रेष्ठ, महासचिव … Read more

कानु समाजका युवाहरूको विशेष बैठक, ‘कानु यूथ समाज’ १५ सदस्यीय समिति गठन

कानु समाजका युवाहरूको विशेष बैठक, ‘कानु यूथ समाज’ १५ सदस्यीय समिति गठन स्पर्श खबर जितपुर बारा मंसिर १३ गते: वीरगञ्ज महानगरपालिका–१० स्थित श्री रामजानकी मन्दिर परिसरमा आज सम्पन्न कानु समाजका अगुवा युवाहरूको विशेष बैठकले १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन गरेको छ। नवगठित समितिको अध्यक्षमा मनोज कुमार साह सर्वसम्मत रूपमा चयन भएका छन्। समितिका अन्य … Read more

सत्य–न्यायका लागि हजारौँ चोट सहन तयार छुः पूर्व सांसद गंगा थरुनी

सत्य–न्यायका लागि हजारौँ चोट सहन तयार छुः पूर्व सांसद गंगा थरुन स्पर्श खबर जितपुर बारा मंसिर १३ गते: पूर्व सांसद गंगा थरुनीले सामाजिक सञ्जालमार्फत तीव्र धारणा व्यक्त गर्दै सत्य र न्यायको पक्षमा बोल्दा कुटिनुपरे पनि हजारौँ पटक कुटिन तयार रहेको बताएकी छन्। उनले आफ्नो फेसबुक स्टाटसमा लेख्दै, “सत्य र न्यायको पक्षमा बोलिदा कुटिनु पर्छ भने … Read more

प्रसाैनी बिधालयकाे शौचालय तोडफोड

विद्यालयको शौचालय तोडफोडस्पर्श खबर जितपुर बारा मंसिर १३ गतेपर्सनी गाउँपालिका वडा नं २ स्थित रहेको श्री बेङ्गा साह उच्च मावि विद्यालयमा निर्माणाधीन शौचालय अज्ञात समूहले तोडफोड भएको छ। विद्यालयका प्राध्यापक मनोज कुमार शाहका अनुसार बिहिवरात्री शौचालय तोडफोड भएको हो। बिहान विद्यालयमा पुग्दा शौचालय तोडफोड भएको अवस्थामा देखियो। प्राय शाहले भन्नुभयो कसले र किन भत्कायो भन्ने … Read more

कक्षाकोठाको माग गर्दै जितपुरका शिक्षक, विद्यार्थीद्वारा नगरपालिका कार्यालयमा कक्षा सञ्चालन

कक्षाकोठाको माग गर्दै जितपुरका शिक्षक, विद्यार्थीद्वारा नगरपालिका कार्यालयमा कक्षा सञ्चालनस्पर्श खबर जितपुर बारा मंसिर १३ गतेभन अभावमा समस्या बेर्नु परेपछि जितपुरसिमरा उपमहानगरपालिका जितपुर बजारस्थित श्री फकिरा गिरी राजेशवर गिरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले आज उपमहानगरपालिकाको कार्यालय गेटमा बसेर पठनपाठन गरेका छन् । उपमहानगरपालिकाको ढिलासुस्तीले विद्यालयको निर्माणधीन भवन लामो समयदेखि अधुरो रहेको र पठनपाठनप्रयोग बन्दै आएपछि विद्यार्थीहरुले … Read more

बाराकाे सिमरा रङ्गशालाको सरकारी सम्पत्ति प्रयोगमा अनियमितता

बाराकाे सिमरा रङ्गशालाको सरकारी सम्पत्ति प्रयोगमा अनियमिततास्पर्श खबर जितपुर बारा मंसिर १२ गतेसार्वजनिक जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७९ ले तोकिएको प्रक्रिया बाहेक सरकारी वा सार्वजनिक सम्पत्तिको कुनै पनि किसिमले उपयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। तर बारा जिल्लाको सिमरा रंगशालामा सो व्यवस्था विपरीत गतिविधि भइरहेको आरोप छ। स्रोतका अनुसार रङ्गशाला … Read more

आइजी ग्लोवर कर्मका मजदुरहरू चार दिनदेखि धर्नामा

आइजी ग्लोवर कर्मका मजदुरहरू चार दिनदेखि धर्नामास्पर्श खबर जितपुर बारा मंसिर १२ गतेजितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित आइजी ग्लोबल कर्म प्रालिका मजदुरहरू श्रम ऐन अनुसार तलब सुविधाको माग गर्दै विगत चार दिनदेखि धर्नामा बसेका छन् । बिजुली बत्तीको बल्ब उत्पादन गर्ने सो कारखाना व्यवस्थापन कसले श्रमिकहरूलाई श्रम ऐन अनुसार तलब सुविधा नदिएको भन्दै मजदुरहरू … Read more