जितपुरसिमरा उद्योग वाणिज्य सङ्घको नेतृत्व चयनमा त्रिपक्षीय प्रतिस्पर्धा, बजारमा चुनावी चहलपहल

जितपुरसिमरा उद्योग वाणिज्य सङ्घको नेतृत्व चयनमा त्रिपक्षीय प्रतिस्पर्धा, बजारमा चुनावी चहलपहलमनोज शाहजितपुर, बारा, जेठ ३१जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको आगामी नेतृत्व चयनलाई लिएर बजार क्षेत्रमा चुनावी गतिविधि तीव्र बनेको छ। अध्यक्ष पदका लागि मनोज गुप्ता, शिवजी शाह र गजेन्द्र कुमार गुप्ता प्रतिस्पर्धामा उत्रिएपछि व्यापारी समुदायमा चुनावी माहोल तातेको हो।व्यापारी रमेश शाहले सहमतिको नाममा नेतृत्व बाँडफाँट … Read more

परदेशको पीडामा मानवताको उज्यालो : बुल्गेरियाबाट स्वर्गीय सुमन अर्यालको परिवारलाई सहयोग

परदेशको पीडामा मानवताको उज्यालो : बुल्गेरियाबाट स्वर्गीय सुमन अर्यालको परिवारलाई सहयोग मनाेज शाह जितपुर बारा जेठ २९ गते : परदेशको भूमिमा पसिना बगाउँदै जीवनको संघर्ष गरिरहेका नेपालीहरूले फेरि एकपटक मानवताको अनुपम उदाहरण प्रस्तुत गरेका छन्। बुल्गेरियाको दोस्रो ठूलो सहर प्लोभडिभमा रोजगारी गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, साथै केही बुल्गेरियन समाजसेवी मनहरू मिलेर स्वर्गीय सुमन अर्यालको … Read more

जितपुरसिमरामा २० आै जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस भव्य रूपमा सम्पन्न, दलित अधिकार सशक्तिकरणमा जोड

जितपुरसिमरामा २० आै जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस भव्य रूपमा सम्पन्न, दलित अधिकार सशक्तिकरणमा जोडमनाेज शाह जितपुुर बारा जेठ २१ गते: २० आै जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८३ को अवसरमा जितपुरसिमरा उपमहानगरपालिकामा आयोजित विशेष कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। सर्वदलीय दलित समाज जितपुरसिमरा नगर कमिटीको समन्वय तथा उपमहानगरपालिकाको … Read more

बिन समुदायकी पूजा मुखिया एमबीबीएसमा सफल, बुवाले भने–छोरीले समुदायको शिर उच्च बनाइन्

मनोज साह जितपुर बारा जेठ १६ गते बिन समुदायकी पूजा मुखिया एमबीबीएसमा सफल, बुवाले भने–छोरीले समुदायको शिर उच्च बनाइन्”विराटनगरकी पूजा मुखिया बिनले एमबीबीएस अध्ययनमा सफलता हासिल गरेपछि बिन समुदायमा खुसीको वातावरण छाएको छ। उनको सफलतालाई समुदायले ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ।पूजाका बुवा प्रितम मुखिया बिनका अनुसार छोरीले सानैदेखि अध्ययनमा विशेष रुचि राख्थिन्। सीमित स्रोत–साधनका बाबजुद … Read more

बिरगंजमा हिन्दू राष्ट्रको बहस चर्कियो, संविधान संशोधनको माग गर्दै राष्ट्रिय एकता दलको गोष्ठी

मनाेज शाह जितपुर बारा जेठ १५ गते: बिरगंजमा हिन्दू राष्ट्रको बहस चर्कियो, संविधान संशोधनको माग गर्दै राष्ट्रिय एकता दलको गोष्ठीवीरगन्जमा ‘हिन्दू राष्ट्र र संविधान संशोधन’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय एकता दल वीरगन्जको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले वर्तमान संविधानले देशको मौलिक पहिचान र बहुसंख्यक जनभावनालाई समेट्न नसकेको आरोप लगाउँदै संविधान संशोधनमार्फत नेपाललाई पुनः … Read more

मन्त्री कनिश पटेलको पहल सफल : २५ करोडसम्मका उद्योग अब प्रदेश मातहत

मन्त्री कनिश पटेलको पहल सफल : २५ करोडसम्मका उद्योग अब प्रदेश मातहत मनाेज शाह जितपुर बारा जेठ १४ गते:मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेल को निरन्तर पहलपछि २५ करोड रुपैयाँसम्म स्थिर पूँजी भएका उद्योगहरू अब प्रदेश उद्योग मन्त्रालय मातहत आउने भएका छन्। सात वर्षदेखि कार्यान्वयन हुन नसकेको अधिकार हस्तान्तरण अन्ततः सफल … Read more

२० वर्षदेखि अँध्यारोमा दलित बस्ती, चुनावमा आश्वासन मात्रै

मनाेज शाह जितपुर बारा जेठ ११ गते: जितपसरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ मटिहानीस्थित दलित बस्तीका स्थानीयहरू आधारभूत सुविधाबाट वञ्चित हुँदै आएका छन्। ४२ घरधुरी र करिब ४०० जनसङ्ख्या रहेको उक्त बस्तीमा हालसम्म न खानेपानीको व्यवस्था छ, न त बिजुली नै पुगेको छ।स्थानीयहरूको गुनासो छ।हरेक चुनावमा नेताहरू भोट माग्न आउँछन्, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्यको ठूलो … Read more

सीमा सरसफाइदेखि लागूऔषधविरुद्ध अभियानसम्म: बारामा सशस्त्र प्रहरीको सक्रियता, स्थानीयबाट प्रशंसा

मनाेज शाह जितपुर बारा जेठ ३ गते: सीमा सरसफाइदेखि लागूऔषधविरुद्ध अभियानसम्म: बारामा सशस्त्र प्रहरीको सक्रियता, स्थानीयबाट प्रशंसाबारा जिल्लामा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले सीमा सुरक्षा र लागूऔषध नियन्त्रणलाई केन्द्रमा राखेर विभिन्न जनहितका कार्यक्रम तीव्र बनाएको छ। सीमा सुरक्षा गुल्म मटिअर्वा र भारतीय सशस्त्र सीमा बल (SSB) का सुरक्षाकर्मीहरूको संयुक्त सहभागितामा दशगज्जा … Read more

तस्करी र लागूऔषधविरुद्ध कडा बन्न आइजीपी कार्कीको निर्देशन

तस्करी र लागूऔषधविरुद्ध कडा बन्न आइजीपी कार्कीको निर्देशन मनाेज शाह जितपुर बारा बैशाख ३० गते:दानबहादुर कार्कीले तस्करी नियन्त्रण र लागूऔषधविरुद्ध कडा रूपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिएका छन्। बुधबार इलाका प्रहरी कार्यालय सिम्रौनगढमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सानो परिमाणका घरायसी सामान समातेर ठूलो तस्करीमा … Read more

सडक अतिक्रमण हटाउन जितपुरसिमरा:६ मा अभियान सुरु

सडक अतिक्रमण हटाउन जितपुरसिमरा–६ मा अभियान सुरु स्पर्श खबर जितपुर बारा बैशाख २९ गते:जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ कार्यालयले सडक क्षेत्रमा राखिएका निर्माण सामग्री तथा अन्य अवरोध हटाउने अभियान सुरु गरेको छ। वडा कार्यालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै सडक र सडक छेउमा राखिएका सामग्री हटाउन आग्रह गरेको थियो।वडा अध्यक्ष कैमुदिन अंसारी का अनुसार … Read more