अस्थाउदो सुर्यको अर्घ दिदै जितपुरमा लगायत देश भर धुमधामको साथ छठ पर्व मनाउँदै
अस्थाउदो सुर्यको अर्घ दिदै जितपुरमा लगायत देश भर धुमधामको साथ छठ पर्व मनाउँदै कार्तिक २२ गते ।तराई मधेशमा आज हर्सोल्लास पूर्वक छठ पर्व मनाइँदै छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वको आज मुख्य दिन हो । अस्ताउँदो सूर्यलाई अर्घदिन जितपुर … Read more