हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसाभा सम्पन्न
मनाेज शाह जितपुर बारा असाेज १९ गते : हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण शनिवार सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा १ सिमरास्थित रहेको थानीमाई वन उपभोक्ता समितिमा आयोजित साधारण सभाको उद्घाटन मधेश प्रदेशको भुमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले गर्नुभएको थियो । स्वर्गीय डा.कृष्ण पौडेलको … Read more