नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन

नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुभएको छ ।बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा निरीक्षण गर्नु भएको छ । गृहमन्त्री रमेश लेखले गढीमाई मन्दिरका पुजारीको हाथ बाट टिका र प्रसाद समेत ग्रहण गर्नुभयो ।विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर एउटै … Read more

नेपाल अपाङ्ग संघ बाराको कार्यालय परिषरमा २ तलाको लिफ्ट सहितको अपाङ्गतामौत्री भवन शिलान्यास

१८ मंसिर ।बारा : नेपाल अपाङ्ग संघ बाराको कार्यालय परिषरमा २ तलाको लिफ्ट सहितको अपाङ्गतामौत्री भवन बन्ने भएको छ । अपांग मैत्री उक्त भवनको २०८१ साल फाल्गुन महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको छ । अपाङ्ग मैत्री भवनको एमालेका पोल्युट ब्युरो सदस्य पुरुशोत्तम पौडेलले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् । साथी … Read more

उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन

मनाेज शाह जितपुर बारा मंसिर १७ उपराष्ट्रपति रामसहाय यादवले विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाईको दर्शन गरेका छन् । उपराष्ट्रपति यादवले सोमबार बिहान साढे १० बजे विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारेर गढीमाई मन्दिरको दर्शन गरेका हुन् । त्यस अवसरमा मन्दिरमा पूजारीबाट उपराष्ट्रपति यादवले टिकाप्रसाद समेत ग्रहण गरेका छन् । गढीमाई मेलाको अवसर पारेर … Read more

तीन महिनामा चार खर्ब सात अर्ब ३१ करोड रेमिट्यान्स भित्रियो

तीन महिनामा चार खर्ब सात अर्ब ३१ करोड रेमिट्यान्स भित्रियो काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ पहिलो तीन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ११.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । अघिल्लो … Read more

नेपाल–भारत सीमा नाकाहरूमा संयुक्त डेस्क स्थापना गर्न भारतीय प्रस्ताव

नेपाल–भारत सीमा नाकाहरूमा संयुक्त डेस्क स्थापना गर्न भारतीय प्रस्ताव सीमा सुरक्षासम्बन्धमा नेपाल र भारतका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि काठमाडौंमा शुरू भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए । महानिरीक्षक अर्यालले प्रस्तुत गरेको सीमा … Read more

जितपुरसिमराका विभिन्न ठाउँमा चिसो बढ्यो 

जितपुरसिमराका विभिन्न ठाउँमा चिसो बढ्यो  मनोज शाह जितपुर बारा मंसिर १ गते शुक्रबारदेखि अचानक जितपुरसिमराका विभिन्न ठाउँहरूमा चिसो बढेको छ। बाराको जितपुर बजार सहित शुक्रबारदेखि   सबै क्षेत्रमा चिसो बढेको हो। मौसम परिवर्तन भई शुक्रबार बिहानदेखि चिसो बढेको मौसम विज्ञहरूले बताएका छन्। बिहानदेखि बढेको चिसोका कारणले दिउँसोसम्म घाम नलागेका कारणले मानिसहरू चिसोले प्रभावित भएका हुन् सर्वसाधारणहरू … Read more

जितपुरसिमरा कार्यालयको दुई तले भवनको उद्घाटन 

जितपुरसिमरा कार्यालयको दुई तले भवनको उद्घाटन  मनोज शाह जितपुर मंसिर १ गते जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १० को वडा कार्यालय अब नव निर्मित  भवनबाट सञ्चालनमा आएको छ। नवनिर्मित भवनको पूर्वमन्त्री किसान श्रेष्ठ प्रदेश सभा सदस्य देवनारायण चौधरी नगर प्रमुख राजन पौडेल र उपप्रमुख भाेला    प्रसाद अधिकारी सिलपत्र अनवरण सहित रिबिन काटेर उद्घाटन  गरेका छन्। … Read more

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक बस्दै

समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज (शनिवार) बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने बैठकमा सहभागी हुन सचिवालय सदस्यहरूलाई पत्राचार … Read more

आज देशभरिका माैसम

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली … Read more

आज देशभरिका माैसम

काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली … Read more