नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा छ : अध्यक्ष लिङ्देन

नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा छ : अध्यक्ष लिङ्देन काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताउनुभयो । उहाँले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने … Read more

पार्टी अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा घोषणा गर्ने

एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै नेकपा (एकीकृत समाजवादी) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार (भोलि) पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको उपस्थितिमा विशेष कार्यक्रम घोषणा गर्ने प्रचार विभागले जनाएको छ । पत्रकार सम्मेलन कार्की ब्याङ्क्वेट बबरमहलमा दिउँसो १२ः३० मा हुने विभागले जनाएको छ । फागुन … Read more

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने … Read more

आजपाकोबारागढी प्रथमभेला पिपरा बजारमा

स्पर्श खबर जितपुर बारा फाल्गुन २२ गते: आजपाकोबारागढी प्रथमभेला पिपरा बजारमा आम जनता पार्टीको बारागढी गाउँपालिकाको प्रथम गाउँ भेला आजपाका राष्ट्रिय अध्यक्ष पुर्व मन्त्री मा. प्रभु साह ज्युको प्रमुख आतिथ्यमा एवं उत्साहवर्धक जनसहभगितामा भब्यताकासाथ सम्पन्न भएको छ । अहिले दल एन्ड कम्पनीको कब्जामा रहेको लोकतन्त्रलाई मुक्त गराउन तथा नागरिक सर्वोच्चता सहितको वास्तविक लोकतन्त्र स्थापना गराउन … Read more

पूर्वप्रधानमन्त्री प्रचण्डको बारामा हुने कार्यक्रमको कार्यतालिका सार्बजनिक

मनाेज शाह जितपुर बारा फाल्गुन २१ गते: पूर्वप्रधानमन्त्री प्रचण्डको बारामा हुने कार्यक्रमको कार्यतालिका सार्बजनिक माओवादी केन्द्रद्वारा सञ्चालित तराई मधेश जागरण अभियान अन्तर्गत अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड सहित केन्द्रीय नेतृत्वको बारा जिल्लाको विभिन्न स्थानमा फागुन २४ गते र २५ गते जनसंपर्क, जनसभा तथा जागरण कार्यक्रमको कार्यतालिका सार्बजनिक भएको छ । फागुन २४ गते बिहान आदर्श कोतवाल … Read more

पत्रकार उमेश कुमार दुबे तिन सय भन्दा बढि समर्थक सहित सोमबार जनमत पार्टीमा प्रवेश

पत्रकार उमेश दुबे तिन सय भन्दा बढि समर्थक सहित जनमत पार्टीमा प्रवेश स्पर्श खबर जितपुर बारा फाल्गुन २० गते । पत्रकार एवम् समाजसेवी उमेश कुमार दुबे आफ्ना तिन सय भन्दा बढि समर्थक सहित सोमबार जनमत पार्टीमा प्रवेश गराएका छन्। पत्रकार एवम् समाजसेवी दुबेलाई फेटा गाउँपालिका स्थित फेटा बजारमा एक कार्यक्रमका बिच जनमत पार्टीको केन्द्रीय अध्यक्ष … Read more

नेपाली काँग्रेस क्षेत्रीय सभापतिहरूको रुपन्देहीमा दुई दिने प्रशिक्षण

रुपन्देही । देशभरका नेपाली काँग्रेस क्षेत्रीय सभापतिहरूको रुपन्देहीमा दुई दिने प्रशिक्षणका लागि आउने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू आज पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा रुपन्देहीमा आउने लागेका हुन् । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, नेता डा. … Read more

मधेश प्रदेशका नेता कार्यकर्तालाइ आर्थिक र लेखा सम्बन्धी तालिम दिदै

जनकपुर १८ फागुन : नेकपा एमालेले मधेस प्रदेशका नेतृत्वमा रहेका नेता कार्यकर्तालाई लेखा सम्बन्धि तालीम दिइरहेको छ । पार्टिको आर्थिक पाटो पार्दर्शि बनाउन,पार्टी कमिटीलाई आर्थिकरुपमा अनुशासित,ब्यवस्थित,चुस्तदुरुस्त बनाउनुका साथै लेखा प्रणाली अन्तर्गत नेता कार्यकर्तालाई हरहिसाब राख्नसक्ने बनाउनको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिनु भयो। एमाले केन्द्रिय लेखा आयोग … Read more

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन

सुर्खेत। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्। फागुन २३ गते बस्ने प्रदेश सभा बैठकमा उनले सम्बोधन गर्ने निश्चित भएको मुख्यमन्त्री यामलाल कँडेलले बताए ।मुख्यमन्त्री कँडेलले आइतबार ओलीलाई यससम्बन्धी पत्र हस्तान्तरण गरिसकेका छन् । सभार राताेपाटी ।काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर उनले निम्तापत्र हस्तान्तरण गरेका हुन् ।

एमाले पृथ्वी नारायण शाहको उत्तराधिकारी पार्टी हो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले नेपालको एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको उत्तराधिकारी पार्टी भएको बताएका छन् । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको वृहत् बनभोज, ल्होसार पर्वहरू र सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा एकीकरणको काम अझै बाँकी रहेको र त्यो कार्यभार पूरा गर्ने जिम्मेवारी एमालेले लिएको चर्चा गर्दै … Read more