सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ

काठमाडौँ, १२ वैशाखः सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनुहुने छ । बैठकमा प्रतिनिधिसभा नियमावली, … Read more

नयाँ नेतृत्वका लागि भएको मतदानबाट त्रिलोक विक्रम शाह निर्वाचित

स्पर्श खबर जितपुर बारा बैशाख २ गते बारा– नेकपा (एमाले) जीतपुरसिमरा उपमहानगर कमिटीले यूवा नेतृत्व पाएको छ । नयाँ नेतृत्वका लागि भएको मतदानबाट त्रिलोक विक्रम शाह निर्वाचित भएका छन् । तीन सय ४८ मतदाता रहेको जीतपुरसिमरामा तीन सय २६ मत खसेको थियो । खसेको कुल मतमध्ये त्रिलोक विक्रम शाहले दुई सय ७ मत ल्याउँदा उनका … Read more

जीतपुरसिमरा नेकपा एमाले पार्टीको नगर अधिवेशन : मतदान सकियो

नेकपा एमालेको जीतपुरसिमरा उपमहानगरपालिका अधिवेशनमा मङ्गलबार विहानबाट शुरु भएको मतदान दिउसो ३ बजे सकिएको छ ।  प्रमुख निर्वाचन अधिकृत दिवाकर भण्डारीका अनुसार कुल ३ सय ४८ मतदाता रहेकोमा ३ सय २६ मत खसेको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव खुल्ला तथा उपसचिव महिला गरी पाँचवटा पदका लागि मात्र मतदान भएकाले मतगणनामा समय नलाग्ने प्रमुख … Read more

“बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म”

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान आर्थिक संकटको मूल कारण बिचौलियाको बढ्दो प्रभाव रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका थापाले बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने अवस्था सिर्जना भएकाले समस्याहरू झन गहिरिँदै गएको टिप्पणी गरे।उनले निजी क्षेत्र र बिचौलियालाई फरक रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै, बिचौलियाको प्रभाव नेतृत्व तहसम्म विस्तार हुनु … Read more

दुर्गा प्रसाईंले गरे भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण

स्पर्श खबर जितपुर बारा चैत २८ गते: दुर्गा प्रसाईंले गरे भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ। आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई … Read more

प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन

स्पर्श खबर जितपुर बारा चैत २६ गते: नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न आज मंगलवार जनकपुरधाम आउन लागेका छन् । मधेश प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ । सभासदहरुलाई बिहान १० बजे प्रदेश सभामा … Read more

शिक्षक तथा संघीय निजामती ऐन बिधेयक अब चाडै पारित हुनेमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आग्रह

स्पर्श खबर जितपुर बारा चैत २५ गते: शिक्षक तथा संघीय निजामती ऐन बिधेयक अब चाडै पारित हुनेमा बिस्वस्त हुन सबैमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आग्रह गर्नु भएको छ । करिब एक दशक देखि अलपत्र रहेका यि बिधेयकहरुमा करिब १८ सय उपदफाहरुमा दफाबार छलफल भएको पनि मन्त्री गुप्ताले बताए । पर्साको वीरगञ्जमा … Read more

गणतन्त्रको बिकल्प गणतन्त्र नै हुन्छ – एमाले पोलिटब्युरो सदस्य पौडेल

नेकपा एमालेको ३ महिना वडा केन्द्रित अभियान अन्तर्गत बारा प्रदेश सभा क्षेत्र नम्बर ४( ख )को बैठक आज परवानीपुरमा सम्पन्न भएको छ। एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले वडा केन्द्रित अभियानलाई व्यापक बनाउने निर्णय गरेको छ। त्यसैगरी बैठकले भोलि चैत ११ गते सबै वडामा गणतन्त्रको पक्षमा जनसचेतना कार्यक्रम गर्ने निर्णय … Read more

नेकपा एमालेले वडा अध्यक्ष गुप्तालाई तत्काल रिहा गर्न निकाल्यो प्रेस विज्ञप्ति

मनाेज शाह जितपुर बारा चैत ७ गते: नेकपा एमाले, जितपुरसिमरा उपमहानगरपालिका नगर कमिटीले वडा नं. -०७ का वडा अध्यक्ष सुनिल कुमार गुप्तालाई तुरुन्त रिहा गर्न प्रेस विज्ञप्ति निकालेको छ। उक्त विज्ञप्तिमा बारा जिल्ला जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरमा २०८१।१२।०१ गते फागु पूर्णिमा ( होली पर्व) को दिन भएको घटनासंग जोडेर उक्त घटनासंग कुनै सम्बन्ध … Read more

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज टेलिफोन वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज टेलिफोन वार्ता हुँदैछ । विश्वका दुई शक्तिशाली देशका शीर्ष नेताबिचको यो टेलिफोन वार्तालाई निकै चासोका साथ हेरिएको छ । यो वार्ता मुख्यरुपले युक्रेन युद्ध अन्त्य गराउन आवश्यक शान्ति सम्झौताको सेरोफेरोमा केन्द्रित हुने बताइएको छ । आज हुने बहुप्रतिक्षित फोन वार्ताअघि आफ्ना रुसी समकक्षी … Read more