मनोज कुशवाहाको अध्यक्षतामा आजपाको प्रसौनी गाउँपालिका कमिटी पुनर्गठन

मनोज कुशवाहाको अध्यक्षतामा आजपाको प्रसौनी गाउँपालिका कमिटी पुनर्गठन स्पर्श खबर जितपुर बारा साउन २५ गतेआम जनता पार्टी (आजपा) बाराको प्रसौनी गाउँपालिका कमिटी पुनर्गठन भएको छ । मनोज कुशवाहाको अध्यक्षतामा ७७ सदस्यीय प्रसौनी गाउँपालिका कमिटी पुनर्गठन भएको हो । आजपा बारा जिल्ला अध्यक्ष राजकिशोर साहका अनुसार कमिटीका उपाध्यक्षमा हरिन्द्रप्रसाद कुशवाहा, दिपेन्द्र साह, हृदय चौरसिया, उमेश कुशवाहा, … Read more

प्रधानमन्त्री केपी आेली भाेलि बारा आउदै

स्पर्श खबर जितपुर बारा साउन ८ गते: प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार बारा आउने निश्चित भएपछि परवानीपुर गाउँपालिका उत्साहित बनेको छ । प्रधानमन्त्री ओली बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको हो । प्रधानमन्त्रीको आगमनलाई ऐतिहासिक अवसरका रूपमा लिँदै परवानीपुर गाउँपालिका अध्यक्ष … Read more

बारा र पर्सामा खानेपानी अभाव विशेष समिति गठन गर्न संसद श्रेष्ठको माग

बारा र पर्सामा खानेपानी अभाव विशेष समिति गठन गर्न संसद श्रेष्ठको मागस्पर्श खबर जितपुर बारा ३० गते:बारा क्षेत्र नम्बर ४ का संघीय संसद एवं पूर्वमन्त्री किसानकुमार श्रेष्ठले बारा र पर्सा क्षेत्रमा खानेपानी समस्याको समाधानका लागि संसदीय विशेष समिति गठनको माग गर्नुभएको छ। आइतबार प्रतिनिधि सभामा बैठकको विशेष समयमा बोल्दै संसद श्रेष्ठले शुद्ध पिउने पानीको अभाव … Read more

नाटकीय ढङ्गले जीतपुरसिमरा उप.म.न.पा.को बाह्रौँ नगरसभाको पहिलो बैठक स्थगित,सहभागीहरु आक्रोशित

स्पर्श खबर असार ९ गते: जीतपुरसिमरा उपमहानगरपालिकाको १२ औं नगरसभा असार ९ गते सिमरामा सुरु भए लगत्तै स्थगित गरिएको छ । नगरप्रमुख राजन पौडेलले बैठक सुरु भएको चार मिनेटमैं कार्यसूचीमा समावेश गरिएका नीति तथा कार्यक्रम,बजेट तथा विधेयकहरू कार्यपालिकाबाट स्वीकृत नभएको भन्दै नगरसभा स्थगित भएको घोषणा गरेका थिए । उक्त नगरसभाको कार्यसूचीमा आर्थिक वर्ष २०८२/०८३ को … Read more

एमालेद्वारा मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने गरियो घोषणा

बर्दिवास : मधेश प्रदेशको आयोजना र केन्द्रिय पार्टी स्कुल बिभागको सहयोगमा बर्दिवासमा आयोजना गरिएको दुई दिने प्रदेश स्कुल सञ्चालन सम्बन्धी कार्यशाला शुक्रबार देखि शुरु भएको छ। सो कार्यशालामा नेकपा एमालेले मधेस प्रदेशका ६० हजार पार्टी सदस्यलाई प्रशिक्षण दिने घोषणा समेत गरेको छ। नेकपा एमालेका उपमहासचिव तथा केन्द्रिय स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यशालाको … Read more

राष्ट्रिय युवा सङ्घ नेपालमा बाराका आलमसहित ४ जना निर्वाचित

मनाेज शाह जितपुर बारा जेठ १५ गते: नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको सचिवमा बाराका मोबिन आलम निर्वाचित हुनुभएको छ। दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि पोखरामा भएको निर्वाचनमा अध्यक्षको उम्मेदवार क्षितिज डुबेको समूहमा चुनाव लड्नुभएका आलम लोकप्रिय मतसहित निर्वाचित हुनुभएको हो। सचिव मधेसी पदमा आलमले ७४३ मत प्राप्त गर्दा अर्का उम्मेदवार … Read more

नेपाली कांग्रेस नेता मोहम्मद अफताव आलमले पाए उच्च अदालतबाट सफाइ

स्पर्श खबर जितपुर जेठ १४ गते: उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमसहित चार जनालाई सफाइ दिएको छ। न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनीहरूलाई बुधबार सफाइ दिएका हुन्। जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको नरसंहारको अभियोगमा उनलाई दोषी ठहर गरेको थियो। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका … Read more

देश माओवादीमय बन्दै गएको प्रचण्डको दाबी

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश माओेवादीमय बनेको दाबी गरेका छन् । २ जेठबाट सुरु जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत पहिलो चरणको समापनका अवसरमा शनिबार पोखरामा आयोजित जनसंवाद कार्यक्रममा अभियान सबैको साझा बनेको बताए । अभियानका क्रममा सर्वसाधारणसँगै अन्य पार्टीका नेता कार्यकर्ताले मओवादीलाई साथ दिएको र आफ्नो अभियान भएको भनी कार्यक्रममा सहभागी भएको देख्दा देश माओवादीमय … Read more

नुरगंगा गुठीद्वारा रुपन्देहीका गायक/सर्जक डिल्ली नारायणलाई लोक गायन पुरस्कार

बुटवल,जेठ १० । रुपन्देहीका गायक तथा सर्जक डिल्लीनारायण पाण्डेयलाई लोक गायन पुरस्कार प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पुरस्कार वितरण एवं समर्पण कार्यक्रममा नुरगंगा प्रतिभा पुरस्कार गुठीले तीस हजार नगद राशीको लोक गायन पुरस्कार पाण्डेयलाई प्रदान गरेको हो । यसैगरी नव प्रतिभा पुरस्कारद्वारा अर्का लोक कलाकार प्रकाश दुतराजलाई सम्मान गरेको छ । बाल … Read more

गठबन्धनमा केही भएको छैन, सत्ता फेरिने हल्ला मात्रै हो : सभापति देउवा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सत्ता गठबन्धनबीच कुनै विवाद नरहेको बताएका छन् । थाइल्यान्डको भ्रमण सकेर शुक्रबार काठमाडौं आइपगेका सभापति देउवाले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीको प्रश्नमा सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको बताएका हुन् । उनले भने, ‘एमाले कांग्रेस गठबन्धमा कुनै विवाद छैन । सत्ता समीकरण फेरबदल हुने भन्ने सबै हल्ला मात्रै हुन्, त्यस्तो केही … Read more