काठमाडौ तराई मधेस द्रुतमार्गाकाे सुरुङ्ग खन्ने क्रममा ढुङ्गा लागेर निजगढका एकयुवकको ज्यान गयो, अर्का एक युवक घाइते

मनाेज शाह जितपुर बारा साउन १० गते : काठमाण्डौं द्रुतमार्गको सुरुङ्ग खन्ने क्रममा ढुङ्गाले लागेर बाराको निजगढ नगरपालिकाका एकजना श्रमिकको ज्यान गएको छ भने अर्का एकजना पनि घाइते बनेका छन । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर १२ चालिसे डाँडास्थित फास्टट्याकको सुरुङ्ग खन्ने क्रममा सुरुङ्गभित्र खसेको ढुङ्गा लागेर निजगढ नगरपालिका वडा नम्बर १२ घर भएका … Read more

डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा उद्योग व्यवसायीसँग आज संसदीय समितिमा छलफल हुने

काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारमा बोलाइएको छ । डेडिकेटेड तथा ट्रंक लाइनका विषयमा आजको बैठकमा उद्योग व्यवसायीसँग छलफल हुने कार्यसूची रहेको उपसचिव सावित्रा शर्माले जानकारी दिइन्। डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुलको विवाद भएपछि नेपाल विद्युत् प्राधिकरणले लाइन काट्ने र जोड्नेक्रम जारी रहेको छ। डेडिकेटेड फिडर … Read more

पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बन्जारा चढेको गाडी दुर्घटना

पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बन्जारा चढेको गाडी दुर्घटनामनाेज शाह जितपुर बारा साउन ७ गते: नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा चढेको गाडी दुर्घटनामा परेको छ । महासंघ प्रदेशका महासचिव बन्जारा चढेको गाडी आज दिउँसो जितपुरमा दुर्घटनामा परेको हो । सिमराबाट बीरगन्जतर्फ जादै गरेको प्रदेश ३–०१–०२४ छ १८६५ नम्बरको गाडीलाई सोही दिशाबाट बीरगन्जतर्फ … Read more

प्रधानमन्त्रीकाे निर्देशन ,लेखित आउनुपर्ने अडान

स्पर्श खबर जितपुर बारा साउन ५ गते: विद्युत प्राधिकरणले प्रधानमन्त्री केपी शर्माले दिएको निर्देशन अटेर गरेको छ। उद्योगको काटिएको विद्युत् जोडिन प्रधानमन्त्रीले दिएको निर्देशन प्राधिकरणले अटेर गरेको हो। प्रधानमन्त्री निवास बालु्वाटारमा प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै लाइन जोड्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणका प्रबन्ध … Read more

सामाजिक सन्जालमार्फत् बाराका पत्रकारको चरित्रहत्या गर्न खोजेकोप्रति प्रेस सेन्टरको ध्यानाकर्षण

मनाेज शाह जितपुर बारा साउन ३ गते: सामाजिक सन्जालमार्फत् बाराका पत्रकारको चरित्रहत्या गर्न खोजेकोप्रति प्रेस सेन्टरको ध्यानाकर्षण मनाेज शाह जितपुर बारा साउन ३ गते:बाराका पत्रकार रञ्जन यादवको विषयमा जनप्रतिनिधिले सामाजिक सञ्जालमा गरेको गाली बेईज्जतीको विषयमा प्रेस सेन्टर नेपाल बारा र पर्सा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाका वडाअध्यक्ष सहितलाई जिल्ला अदालत … Read more

२६ केजी ५ पाेका गाँजा भारतीय चालक सहित पक्राउ

२६ केजी ५ पाेका गाँजा भारतीय चालक सहित पक्राउ मनाेज शाह जितपुर बारा साउन ३ गते:प्रहरी चाैकी पथलैयाकाे ठुलो सफलता भएको छ । आज बिहान करिब ५ बजे गाँज,गाडी चालक पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दाहालले बताए । मधेश प्रदेश;- इ.प्र.का.अमलेखगंज बाराको टोलिले का.अगाडी चेकजाँच गर्ने क्रममा हेटौडा बाट विरगंज तर्फ जादै … Read more

घर बन्ने आश्वासन पाएका जनताको बास गाेठमा

स्पर्श खबर जितपुर बारा साउन ३ गते नेपाली कांग्रेसका स्वर्गीय नेता महेन्द्र नारायण निधिको नाममा मधेस प्रदेश सरकारले दलित, मुस्लिम र गरिब जनताहरूको आवास निर्माणका लागि ‘निधि आवास‘ कार्यक्रममा संचालन गर्‍यो। यस कार्यक्रम अन्तर्गत ३ सय ५० घर बनाउने भनिएको थियो। कलैया उपमहानगरपालिका-१६ मझौलिया टोलका दलित, विपन्न तथा सीमान्तकृत वर्गका परिवारहरूले नयाँ घर पाउने सपना … Read more

खानेपानी संचालनका लागी ५ करोड बजेट

मनाेज शाह जितपुर बारा साउन ३ गते: भवानीपुर जीतपुर खानेपानी संचालनको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले ५ करोड बजेट बिनियोजन गरेको छ । उपमहानगरको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक निती तथा कार्यक्रममा जीपतुरसिमरा–५ स्थित रहेको खानेपनी संचालनको लागि ५ करोड बजेट विनियोजन गरेको हो । विगत लामो समय देखी संचालनको पर्खाइमा रहेको भवानीपुर जीतपुर खानेपानी संचालन गर्न … Read more

दुर्घटनामा २३ जना प्रहरी घाइते

स्पर्श खबर जितपुर बारा साउन २ गते: बिराटनगर १५ भट्टीमोडमा बुधबार साँझ भएको दुर्घटनामा २३ जना प्रहरी घाइते भएका छन् ।कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरबाट थप मद्दतको लागी प्रहरी निरीक्षक मिलन थापाको कमाण्डमा ५४ जनाको प्रहरी टोली २ न. ढाटतर्फ जाने क्रममा दुर्घटना भएको हो ।बा १ ग २५५९ नम्बरको वान्टेन गाडी अन्यन्त्रीत भई … Read more

दुर्घटनामा २३ जना प्रहरी घाइते

स्पर्श खबर जितपुर बारा साउन २ गते: बिराटनगर १५ भट्टीमोडमा बुधबार साँझ भएको दुर्घटनामा २३ जना प्रहरी घाइते भएका छन् ।कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरबाट थप मद्दतको लागी प्रहरी निरीक्षक मिलन थापाको कमाण्डमा ५४ जनाको प्रहरी टोली २ न. ढाटतर्फ जाने क्रममा दुर्घटना भएको हो ।बा १ ग २५५९ नम्बरको वान्टेन गाडी अन्यन्त्रीत भई … Read more