मन्त्री लेखकले हालसम्म ७५० जनाभन्दा बढीको उद्धार भएको जानकारी दिनुभयो ।
माननीय गृहमन्त्री रमेश लेखकको विशेष उपस्थितिमा मनसुन पूर्वतयारी एवं प्रतिकार्य कमाण्ड पोष्टको बैठकले अविरल वर्षाका कारण देशैभरि भइएको जनधनको क्षति, उद्धारका लागि भइरहेका माग एवं उद्धारका प्रयासहरुबारे समीक्षा भएको छ । बैठकपश्चात संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै मन्त्री लेखकले हालसम्म ७५० जनाभन्दा बढीको उद्धार भएको जानकारी दिनुभयो । कमाण्ड पोष्टको बैठकलगत्तै सुरक्षा समितिको बैठक सुरु भएको छ … Read more