शिक्षा , स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दै ।

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ ।त्यस्तै संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची … Read more

डलर बढ्यो, युरो घट्यो

बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९९ पैसा र … Read more

मधेस प्रदेशका मुख्यमन्त्री सिँह द्वारा अस्पताल अनुगमन

स्पर्श खबर जितपुर बारा भदौ ९ गते: मधेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार राति ११ बजे अचानक जनकपुरधामस्थित प्रादेशिक अस्पतालको निरीक्षण गरेका छन् । अस्पतालको सेवासुविधामा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री सिँहले आज अबेर राति अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघन कक्ष लगायत निरीक्षण गरेका हुन् । त्यसक्रममा उनले ड्युटीमा रहेका चिकित्सक तथा … Read more

शव लिन भारतीय सेनाको जहाज नेपालमा

मनाेज शाह जितपुर बारा भदौ ८ गते: तनहुँ बस दुर्घटनामा मृृत्यु भएकाकाे शव लिन भारतीय सेनाकाे जहाज चितवन आएकाे छ। मृतक २७ जनाकै शव भारत लैजान सेनाकाे जहाज आएकाे हाे।

दुई अर्बको  सट्टेबाजी र  क्रिप्टो कारोबार

आरोपी युवकका परिवारदेखि पूर्वप्रेमिकासम्मलाई मुद्दा दुई अर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो तथा सट्टेबाजी कारोबार गरेको आरोपमा पक्राउ परेका व्यक्तिका परिवारका सदस्यविरुद्ध समेत मुद्दा दायर भएको छ । आपराधिक कामबाट आर्जन गरेको सम्पत्ति परिवारको नाममा भेटिएपछि मुद्दा दायर भएको हो । काभ्रे मण्डनदेउपुर– ८ का २४ वर्षीय अनिल ढुंगानालाई तीन महिनाअघि प्रहरीले पक्राउ गरी विस्तृत अनुसन्धान गर्दा उनले सम्पत्ति … Read more

‘आत्महत्या रोक्न सबै जागरूक होऔ:

जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको आत्महत्या न्युनिकरण तथा व्यवस्थापन कार्ययोजना कार्यक्रम सबै जागरूक हुनु पर्ने छलफल भएको छ । बिहिबार करण राज पार्टी पैलेस कलैयामा आयोजना गरिएको कार्यक्रममा आत्महत्या रोक्न सबै जागरूक हुनुपर्ने छलफल भएको हो । कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक महेन्द्र खड्काले बालबालिकाको पहिलो विधालय भनेकै अभिभावक भएकोले सम्पूर्ण अभिभावकहरू जागरूक हुन जरूरी … Read more

मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरुले उपमहानगरको गेटमा धर्ना

जिल्ला मकवानपुरकाे हेटौँडा उपमहानगरपालिकाले कर वृद्धि गरेको विरोधमा हेटौँडाका व्यवसायीले उपमहानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन्। बुधबार मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरुले उपमहानगरको गेटमा धर्ना दिएका हुन्। पहिलो चरणको आन्दोलनअन्तर्गत आज तेस्रो दिन उनीहरुले एक घण्टा धर्ना दिएका छन्। र्‍यालीसहित उपमहानगरपालिकाको गेटमा पुगेका व्यवसायीहरुले उपमहानगरपालिकाले वृद्धि गरेको कर खारेज गर्नुपर्ने माग राखेका थिए। उपमहानगरले … Read more

पथलैया प्रहरीले ६२ केजि गाजा पक्राउ

मनाेज शाह जितपुर बारा साउन ३० गते: आज बिहान पथलैया प्रहरीले ६२ केजी अबैध गाजा पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा १ पथलैया चोक स्थितमा प्रहरी टोलीको चेकजाँच गर्ने क्रममा हेटौडाबाट बीरगंजतर्फ जाँदै गरेको ना १ ज ८४५८ नम्बरको माइक्रोलाई चेकजाँच गर्ने क्रममा उक्त माइक्रो भागेको र उक्त माइक्रोलाई लखेट्दै पन्छ्याउँदै जाँदा जितपुरसिमरा उ.म.न.पा. … Read more

सार्क-सेना र राष्ट्रिय चरित्र

काठमाडौँ —शिष्टता सिक्नु छ भने पाकिस्तानी समाजबाट सिक्नु । विदेशका आगन्तुक र विशेषतः महिलाप्रति देखाइने सम्मान र शिष्टता उच्चस्तरको पाइन्छ, त्यहाँ । अर्कातर्फ पाकिस्तानका अल्पसंख्यक र विशेषतः गैरमुसलमानमाथिको सामाजिक तथा सरकारी विभेद ज्यादै कठोर, निर्मम र निन्दनीय छ । हरक्षेत्रका सरकारी अवसरमा गैरमुसलमानका लागि अन्यायपूर्ण कोटा निर्धारण गरिएका कारण अति मेधावी विद्यार्थी तथा नागरिकले समेत विभेदकारी अवसर मात्र … Read more

मालवाहक ट्रक चालकको मृत्यु

सप्तरी । मालवाहक ट्रक चालकको मृत्यु भएको छ मालवाहक ट्रक चालकको मृत्यु उद्योग उपकरण र सरसामान लिएर पश्चिमबाट पूर्वतर्फ जादै गरेको मालवाहक ट्रक पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुर खण्डमा रेलिङ भाचेर पुलमुनी खस्दा एक जनाको मृत्यु भएको छ । बिहान ६ः३० बजे पुलको रेलिङ भाच्दै मधेश प्रदेश०३–००१ख८१८१ नम्बरको मालवाहक ट्रक २० फिट … Read more