कुस्ती संघ बारा गठन

कुस्ती संघ बारा गठन मनाेज शाह जितपुर बारा माघ २३ गते: नेपाल कुस्ती संघ बारा गठन भएको छ । बाराको सदरमुकाम कलैयामा आयोजित एक भेलाले राजकुमार गिरिको अध्यक्षतामा कुस्ती संघ गठन गरेको हो । संघको सचिवमा दिपक यादव र कोषाध्यक्षमा बुनिलाल राउत अहिर चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा ब्रहमदेव कुशवाहा, बादल यादव, रोशन रौनियार … Read more

क्रीकेट टीमको लागि जितपुरसिमरा उपमहानगर भित्र  खेलाडी छनौट गरिने

क्रीकेट टीमको लागि जितपुरसिमरा उपमहानगर भित्र  खेलाडी छनौट गरिने मनाेज शाह जितपुर बारा माघ २२ गते: जीतपुरसिमरा उपमहानगरपालिका वडा २४ मा हुन लागेको चौथो हरपुर क्रीकेट प्रतियोगिताको तयारी अहिले धमाधम भईरहेको छ।चौथो हरपुर क्रीकेट प्रतियोगीताको लागि हरपुर टिमको लागि खेलाडी छनौट गर्नु पर्ने भएकोले हरपुर क्रीकेट क्लबले सूचना जारी गरेर छ्नौट खेलमा सहभागी हुन उपमहानगर … Read more

जितपुरसिमरामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

जितपुरसिमरामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न मनाेज शाह जितपुर बारा माघ २० गते: जितपुरसिमरामा मैत्रीपूर्ण फुटबल खेल आज वडा ८ मा सम्पन्न भएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा ८ रहेको नेम युनाइटेड क्लबद्वारा आयोजित वन्डे टुर्नामेन्ट भएको हाे । मैत्रीपूर्ण फुटबल खेलका प्रमुख अतिथिको बारा क्षेत्र नम्बर ४( क)का विधायक प्रत्याशी उम्मेदवार सन्तोष कुशवाहा र … Read more

तेस्रो मनहर्वा गोल्डकपको उद्घाटन खेलमा आयोजक मौवादेवी युवा क्लब विजयी

बारा, माघ १३ गते । आयोजक मौवादेवी युवा क्लब तेस्रो मनहर्वा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा नमस्ते युवा क्लब हरिवनलाई १–० ले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो । आयोजकको जीतमा रेशमराज माझीले निर्णायक गोल गरे । निर्धारित ७० मिनेटको खेलमा माझीले … Read more

मनहर्वा गोल्डकपको तेस्रो संस्करण सुरु, मुख्यमन्त्री यादवले गरे उद्घाटन

बारा, माघ १३ गते । मनहर्वा गोल्डकपको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी युवा क्लबको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवादेवी खेल मैदानको स्तरोन्नतीका लागि तत्काल ५० लाख बजेट विनियोजन गर्ने र आगामी वर्षको योजनामा समेटेर … Read more

जीतपुरसिमरामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु, ३६ विद्यालय भए सहभागी

बारा, माघ ९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । जीतपुरसिमरा उपमहानगरको आयोजनामा शुरु भएको उक्त प्रतियोगितामा ३६ विद्यालयहरु सहभागि भएका छन् । माघ ९ बाट शुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १३ गते सम्म चल्ने छ । २० सामुदायीक र १६ संस्थागत विद्यायलको सहभागिता रहेको … Read more

मनहर्वा गोल्डकपको तेस्रो संस्करण माघ १३ गते देखी

बारा, पुस २८ गते । माघ १३ गतेबाट तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थीत मौवादेवी यूवा क्लबले शनिबार बडहर्वामा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने भएको छ । माघ २० गते सम्म चल्ने प्रतियोगितामा नव … Read more

लायन्स क्लब अफ सिमरा युथले उचाल्यो अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी

बारा, पुस २१ गते । लायन्स क्लब अफ सिमरा युथले वीरगन्जमा सम्पन्न प्रथम अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी उचालेको छ । वीरगन्जस्थित हाम्रो फूटसलमा आयोजित प्रतियोगिताको फाइनलमा लायन्स क्लब अफ कलैयालाई पराजित गर्दै सिमरा युथले उपाधी उचालेको हो । उपाधी उचाल्ने क्रममा सिमरा युथले कलैयालाई फाइनल खेलमा ९–० को फराकिलो अन्तरले पराजित गरेको छ । … Read more

टी–२० विश्वकपको खेलतालिका सार्वजनिक‚ नेपाल समूह ‘डी’मा

काठमाडौँ,पुस २१– नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज (शुक्रवार) खेल तालिका र समूह सार्वजनिक गरेको हो। सार्वजनिक भएको तालिकाअनुसार नेपाल समूह ‘डी’मा परेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश … Read more

जीतपुरसिमरामा माघ ७ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

बारा, पुस २० गते । जीतपुरसिमरा उपमहानगरपालिकामा माघ पहिलो सातादेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । उपमहानगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित उक्त प्रतियोगिता माघ ७ गतेदेखि हुने भएको हो । उपमहानगरपालिकाको कार्यालयमा शुक्रबार बसेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले साताव्यापीरुपमा प्रतियोगिता आयोजना गर्ने र नगर भित्रका सबै विद्यालयलाई … Read more