जल, जमिन र जंगलको संरक्षणमा कडा चेतावनी : नेकपा (माओवादी) को प्रेस विज्ञप्ति

जल, जमिन र जंगलको संरक्षणमा कडा चेतावनी : नेकपा (माओवादी) को प्रेस विज्ञप्ति मनोज साह जितपुर बारा पुस २ गते:काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रीय समितिले देशभर बढ्दै गएको जल, जमिन र जंगलमाथिको अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति जारी गरेको छ। पार्टीले प्रकृतिमाथि भइरहेको दोहनलाई जनताको अधिकार र भविष्यसँग जोडिएको गम्भीर विषयका रूपमा … Read more

हुलास स्टील उद्योगमा मजदूर आन्दोलनपछि तीन बुँदे सहमति, अवस्था सामान्य

हुलास स्टील उद्योगमा मजदूर आन्दोलनपछि तीन बुँदे सहमति, अवस्था सामान्य मनोज साह जितपुर बारा पुष १ गते: जीतपुर सिमरा–१ स्थित हुलास स्टील इन्डस्ट्रिज लिमिटेडमा आज बिहान १०:३० बजेदेखि दुई जना ‘कन्ट्याक्ट’मा कार्यरत मजदूरलाई कामबाट हटाइएको विषयलाई लिएर करिब २०० जना मजदूरले कार्यालय घेराउ गरेका थिए। प्रशासन प्रमुख रविन्द्र पण्डितले दुई जना मजदूरलाई हटाएपछि उत्पन्न विवादका … Read more

मधेस प्रदेशका दुई नेता नेकपा एमालेको एघारौं महाधिवेशनमा पदाधिकारीमा भिड्दै

मधेसका नेता महासेठ एमालेको उपमहासचिब र पौडेल सचिबमा प्रतिस्पर्धा गर्द काठमाडौ १ पौष :मधेस प्रदेशका दुई नेता नेकपा एमालेको एघारौं महाधिवेशनमा पदाधिकारीमा भिड्दैछन्। मधेसमा राम्रो पहिचान बनाएका एमाले नेता रघुवीर महासेठ र पुरुषोत्तम पौडेल पदाधिकारीमा चुनाव लडिरहेका लडिरहनुभएको छ।रघुवीर महासेठ उपमहासचिवमा चुनाव लड्दै हुनुहुन्छ भने पुरुषोत्तम पौडेल सचिवमा चुनाव लडिरहनुभएको छ ।महासेठ यसअघि पार्टीको सचिव … Read more

ईश्वर पोख्रेल समूहबाट चयन गुरुङको उम्मेदवारी, आदिवासी जनजाति खुल्ला महिला तर्फ एमाले केन्द्रीय सदस्यमा दाबी

ईश्वर पोख्रेल समूहबाट चयन गुरुङको उम्मेदवारी, आदिवासी जनजाति खुल्ला महिला तर्फ एमाले केन्द्रीय सदस्यमा दाबी मनोज साह जितपुर बारा मंसिर २९ गते: नेकपा एमाले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत ईश्वर पोख्रेल समूहबाट केन्द्रीय आदिवासी जनजाति खुल्ला महिला सदस्य पदका लागि चयन गुरुङले उम्मेदवारी दर्ता गराएकी छन्। बारा जिल्लामा विभिन्न सामाजिक सङ्घसंस्थामार्फत लामो समयदेखि सक्रिय रहँदै … Read more

केपी ओली समूहबाट बारा जिल्लाकी चर्चित महिला नेत्री सीता सुवेदी केन्द्रीय खुला महिला सदस्यमा उम्मेदवार

केपी ओली समूहबाट बारा जिल्लाकी चर्चित महिला नेत्री सीता सुवेदी केन्द्रीय खुला महिला सदस्यमा उम्मेदवार मनाेज शाह जितपुर बारा मंसिर २९ गते: बारा जिल्लाकी चर्चित तथा सक्रिय महिला नेत्री सीता सुवेदीले नेकपा एमाले पार्टीको केन्द्रीय खुला महिला सदस्य पदमा केपी शर्मा ओली समूहबाट उम्मेद्वारी दर्ता गराएकी छन्। लामो समयदेखि पार्टी संगठन सुदृढीकरण, महिला सशक्तीकरण तथा … Read more

एमाले महाधिवेशनः केपी ओली प्यानलबाट अध्यक्षदेखि सचिवसम्म को–को बने पदाधिकारीका उम्मेदवार

एमाले महाधिवेशनः केपी ओली प्यानलबाट अध्यक्षदेखि सचिवसम्म को–को बने पदाधिकारीका उम्मेदवार मनोज साह जितपुर बारा मंसिर २९ गते:नेकपा एमालेको जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको प्यानलबाट पदाधिकारी पदका उम्मेदवारहरू सार्वजनिक भएका छन्। ओली प्यानलले अनुभव, संगठन क्षमता र क्षेत्रीय तथा समावेशी सन्तुलनलाई ध्यानमा राख्दै पदाधिकारी टुंगो लगाएको बताइएको छ। ओली प्यानलअनुसार अध्यक्ष पदमा … Read more

केपी ओली फाइनल टिमबाट महिला मधेसी केन्द्रीय सदस्यमा ज्वाला शाहको उम्मेदवारी

केपी ओली फाइनल टिमबाट महिला मधेसी केन्द्रीय सदस्यमा ज्वाला शाहको उम्मेदवारी मनोज साह जितपुर बारा मंसिर २९ गते:नेकपा एमाले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय कमिटी गठन प्रक्रियामा महिला मधेसी तर्फबाट केपी शर्मा ओली नेतृत्वको फाइनल टिमबाट ज्वाला शाहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ। मधेस प्रदेशमा लामो समयदेखि पार्टी संगठन, सामाजिक सेवा तथा जनसम्पर्कमा … Read more

मधेस प्रदेशकी नेतृ आरती भण्डारीको केन्द्रीय राजनीतिमा दाबी, खुला मधेसी केन्द्रीय सदस्यमा उम्मेदवारी

मधेस प्रदेशकी नेतृ आरती भण्डारीको केन्द्रीय राजनीतिमा दाबी, खुला मधेसी केन्द्रीय सदस्यमा उम्मेदवारी मनोज साह जितपुर बारा मंसिर २९ गते:नेकपा एमाले मधेस प्रदेश पार्टीकी सचिव तथा भूमि आयोगकी सदस्य आरती भण्डारीले नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य (खुला मधेसी) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि पार्टी संगठन सुदृढीकरण, भूमिसम्बन्धी समस्या समाधान तथा मधेसी समुदायको हक–हितका … Read more

पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको पहलमा ५ किलोमिटर सडक शिलान्यास सम्पन्न

पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको पहलमा ५ किलोमिटर सडक शिलान्यास सम्पन्न स्पर्श खबर जितपुर बारा मंसिर २९ गते: मधेस प्रदेश सरकारका पूर्व मुख्यमन्त्री माननीय जितेन्द्र सोनलज्यूको अथक प्रयासबाट ५ किलोमिटर सडक निर्माण योजनाको शिलान्यास सम्पन्न भएको छ। बाराको प्रसौनी बजारदेखि नकटुवा नहर हुँदै इटियाही–विश्रामपुर गाउँपालिका कार्यालय मुसहर्वा र बलिरामपुर जोड्ने उक्त सडकको शिलान्यास स्वयं पूर्व मुख्यमन्त्री … Read more

बारा क्षेत्र नम्बर ४ का माननीय किसान श्रेष्ठ नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी

बारा क्षेत्र नम्बर ४ का माननीय किसान श्रेष्ठ नेकपा एमालेको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी मनाेज शाह जितपुर बारा मंसिर २९ गते: बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य माननीय किसान श्रेष्ठले नेकपा एमाले पार्टीको खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको छ। पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनको प्रक्रिया अघि बढिरहँदा श्रेष्ठले केन्द्रीय सदस्यमा आफ्नो … Read more