पूर्व नगर उपप्रमुख सरस्वती चौधरी नेकपा एमाले केन्द्रीय सदस्यमा उम्मेदवार

मनाेज शाह जितपुर बारा मंसिर २९ गते: पूर्व नगर उपप्रमुख सरस्वती चौधरी नेकपा एमाले केन्द्रीय सदस्यमा उम्मेदवार जितपुर सिम्रा उपमहानगरपालिकाकी पूर्व नगर उपप्रमुख सरस्वती चौधरीले नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ। पार्टीको जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयन प्रक्रिया अगाडि बढिरहेका बेला उहाँको उम्मेदवारी दर्ता भएको हो। लामो समयदेखि पार्टी … Read more

३० वर्षको राजनीतिक समाजसेवाको कदरः एमाले सचिवमा ज्वाला शाहको चर्चा, बाराबासी खुसी

मनाेज शाह जितपुर बारा मंसिर २९ गते: ३० वर्षको राजनीतिक समाजसेवाको कदरः एमाले सचिवमा ज्वाला शाहको चर्चा, बाराबासी खुसी मधेस प्रदेशमा करिब तीन दशकदेखि निरन्तर राजनीतिक तथा सामाजिक सेवामा सक्रिय रहँदै आएकी बाराकी सबल महिला नेत्री ज्वाला शाह अहिले नेकपा एमाले पार्टीको सचिव पदका लागि चर्चामा रहेकी छन्। पार्टीभित्र उनको नाम सचिव पदमा जोडिएसँगै बारा … Read more

एमाले ११औं महाधिवेशनमा ओली–पोखरेल समूहबाट पदाधिकारीका नाम झन्डै टुंगो

एमाले ११औं महाधिवेशनमा ओली–पोखरेल समूहबाट पदाधिकारीका नाम झन्डै टुंगो मनोज साह, जितपुर बारा | मंसिर २९ नेकपा एमालेको जारी ११औं महाधिवेशनअन्तर्गत पुस १ गते हुने मतदानको निर्वाचन तालिका सार्वजनिक भएसँगै अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै समूहले पदाधिकारीका नाम टुंग्याउने अन्तिम कसरत तीव्र पारेका छन्। ओली समूह भक्तपुरको गुन्डुस्थित निवासमा आन्तरिक छलफलमा … Read more

ओबिसी केन्द्रीय कमिटीको निर्णयः अध्यक्ष तेज प्रकाश निषादलाई केन्द्रीय सदस्यमा समावेश गर्न साह र गुप्ताको जोडदार माग

ओबिसी केन्द्रीय कमिटीको निर्णयः अध्यक्ष तेज प्रकाश निषादलाई केन्द्रीय सदस्यमा समावेश गर्न साह र गुप्ताको जोडदार माग स्पर्श खबर जितपुर बारा मंसिर २९ गतेनेकपा एमाले निकट जनसंगठन अखिल नेपाल पिछडावर्ग (OBC) महासंघले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमार्फत महासंघका केन्द्रीय अध्यक्ष तेज प्रकाश निषादलाई नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यका रूपमा समावेश गर्नुपर्ने निर्णय गरेको छ। ओबिसी केन्द्रीय … Read more

यात्रुवाहक बसभित्र अज्ञात यात्रुको मृत्यु , पथलैयामा सनसनी

स्पर्श खबर जितपुर बारा मंसिर २७ गते: यात्रुबाहक बसमा मानिस मृत भएको सम्बन्धमा मिति २०८२।०८।२७ गतेकाे अं. ०३०० बजेको समयमाबारा जिल्ला जितपुर सिमरा उ.म.न.पा. ०१ पथलैया चोक स्थित बनेपा बाट मलंगवा तर्फ जादै गरेको बा.प्र. ०३-००१ ख ३८९२ नं. को यात्रु बाहक बसमा भक्तपुरको सानो ठिमी भन्ने ठाँउबाट चढेको तत्काल नाम थर वतन नखुलेको अं. … Read more

निरीक्षणको नाममा पार्टी विस्तार? मन्त्री कुलमान घिसिङको भ्रमणप्रति बारा युवाको आक्रोश

निरीक्षणको नाममा पार्टी विस्तार? मन्त्री कुलमान घिसिङको भ्रमणप्रति बारा युवाको आक्रोश स्पर्श खबर जितपुर बारा मंसिर २६ गते: बारा जिल्लावासीलाई लक्षित गर्दै स्थानीय युवा शशी दासले सामाजिक सञ्जालमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको हालैको जिल्लास्तरीय भ्रमणप्रति कडा आक्रोश व्यक्त गरेका छन्। दासका अनुसार “निरीक्षण” को नाममा मन्त्री घिसिङ बारा आइपुगे पनि वास्तविक उद्देश्य … Read more

रोजगारीका लागि सिलाइ कटाइ तालिम केन्द्रको उदघाटन : युवा नेता उमेश दुबे

रोजगारीका लागि सिलाइ कटाइ तालिम केन्द्रको उदघाटन : युवा नेता उमेश दुबेस्पर्श खबर जितपुर बारा मंसिर २५ गते / स्थानीय तह लगायत तीन तहकै निर्वाचनको समयमा रोजगारी दिने वाचा गर्दै निर्वाचित हुने जनप्रतिनिधिहरूको भासण, भासण मै सिमित रहेको समयमा महिलाको साथी सखी संस्थाले सिलाइ कटाइ तालिम केन्द्रको आयोजना गरेको छ । फेटा गाउपालिका वडा नम्बर … Read more

गोलबजारमा पहिलो नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरु

गोलबजारमा पहिलो नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता सुरुमनोज साह जितपुर बारा मंसिर २५ गते: गोलबजार स्पोर्ट्स क्लबको आयोजना तथा गोलबजार नगरपालिकाको मुख्य सहयोगमा “प्रथम गोलबजार नगर स्तरीय विद्यालय फुटबल प्रतियोगिता–२०८२” आजदेखि सुरु भएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गर्दै गोलबजारमा फुटबल प्रतिभा उजागर गर्न यो प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो। उद्घाटन कार्यक्रममा प्याब्सनका … Read more

सिमरामा जनहित चोरी–शिकारी नियन्त्रण युवा जागरण उपसमितिको पुनर्गठन, शालिक रेग्मी अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन

सिमरामा जनहित चोरी–शिकारी नियन्त्रण युवा जागरण उपसमितिको पुनर्गठन, शालिक रेग्मी अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयनमनोज साह जितपुर बारा मंसिर २५ गते:समुदायमा आधारित जनहित चोरी–शिकारी नियन्त्रण युवा जागरण उपसमिती सिमराको पुनर्गठन सहितको विशेष भेला सम्पन्न भएको छ। भेलाले शालिक रेग्मीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित गरेको हो। कार्यक्रममा मधेस प्रदेश सदस्य माननीय देवनारायण … Read more

जितपुरसिमरा–०७ मा २१ वर्षीय रोशनी साहको झुन्डिएको अवस्थामा शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

जितपुरसिमरा–०७ मा २१ वर्षीय रोशनी साहको झुन्डिएको अवस्थामा शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु स्पर्श खबर जितपुर बारा मंसिर २५ गते:आज बिहान करिब ०९:३० बजे बारा जिल्लाको कलैया उपमहानगरपालिका–२१ घर भई हाल जितपुरसिमरा उपमहानगरपालिका–०७, जितपुर बजारस्थित रणजीत कलुवारको घरमा कोठा भाडामा बस्ने शिव शंकर कुशुवाहकी २१ वर्षीय श्रीमती रोशनी साह झुन्डिएको अवस्थामा फेला परेकी छिन्। रोशनी … Read more