नगरभरि लामखुट्टेको आतंक, मेयर मौन

नगरभरि लामखुट्टेको आतंक, मेयर मौन मनोज साह जितपुर बारा चैत ४ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका यतिबेला लामखुट्टेको अत्यधिक आतंकबाट आक्रान्त बनेको छ। नगरका हरेक वडा–वडाबाट स्थानीय बासिन्दाहरूको गुनासो बढ्दो क्रममा आइरहेको छ। साँझपख मात्र होइन, दिनदहाडै पनि लामखुट्टेको टोकाइले सर्वसाधारण हैरान भएका छन्।स्थानीयहरू भन्छन्—“कम्तीमा लामखुट्टे मार्ने औषधि त छर्नुपर्‍यो।” तर नगरपालिकाको तर्फबाट कुनै ठोस पहल … Read more

जितपुरसिमरामा राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट खेलाडी सम्मानित

जितपुरसिमरामा राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट खेलाडी सम्मानित मनोज शाह जितपुर बारा फागुन ३० गते:बारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिकामा सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान गरिएको छ।जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जितपुरका विभिन्न विद्यालयका विद्यार्थी तथा नेपाल सितोरियो करातेका खेलाडीहरूलाई जितपुर डोजोमा आयोजित एक कार्यक्रमबीच सम्मान गरिएको हो। प्रतियोगितामा कराते खेलमा … Read more

जितपर बजारमा दुई मिनेटको वर्षा, सडक जलमग्न: स्थानीय सरकारसँग तत्काल समाधानको माग

बजारमा दुई मिनेटको वर्षा, सडक जलमग्न — स्थानीय सरकारसँग तत्काल समाधानको माग मनाेज शाह जितपुर बारा फागुन ३० गते :बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुर अन्तर्गत पर्ने गुदरी बजार तथा मीना बजार क्षेत्रमा सामान्य वर्षा हुँदा समेत सडक जलमग्न हुने समस्या बढ्दै गएको छ। केवल दुई मिनेट पानी पर्दा पनि बजार क्षेत्रका सडकहरूमा पानी … Read more

बेलहियामा आम जनता पार्टीको चुनावी समिक्षा बैठक सम्पन्न

बेलहियामा आम जनता पार्टीको चुनावी समिक्षा बैठक सम्पन्न मनोज साह जितपुर बारा फागुन २८ गते आम जनता पार्टी मधेश प्रदेशका अध्यक्ष तथा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा प्रत्यासी उमेश कुशवाहाको प्रमुख आतिथ्यतामा प्रसौनी गाउँपालिका–६ बेलहियामा चुनावी समिक्षा बैठक सम्पन्न भएको छ।बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै चुनावका क्रममा सक्रिय रूपमा खटिएर सहयोग गर्ने … Read more

जितपुरसिमरा उपमहानगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम, २७ जनाले गरे रक्तदान

जितपुरसिमरा उपमहानगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम, २७ जनाले गरे रक्तदान स्पर्श खबर जितपुर बारा फागुन २६ गते:जितपुरसिमरा उपमहानगरपालिकाको दशौँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन्। सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय युवाहरु तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।रक्तदान कार्यक्रमले आपतकालीन अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम … Read more

भारती चोक कि चौधरी चोक ? डुबरवानामा नामकरण विवाद, प्रहरी कार्यालयमा छलफल

भारती चोक कि चौधरी चोक ? डुबरवानामा नामकरण विवाद, प्रहरी कार्यालयमा छलफल मनोज साह जितपुर बारा फागुन २६ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुबरवाना स्थित एक चौकको नामकरणलाई लिएर स्थानीय दुई समुदायबीच विवाद उत्पन्न भएको छ।आज बिहान करिब १० बजेदेखि सुरु भएको विवादमा एक पक्षले उक्त स्थानको नाम “भारती चोक” राख्नुपर्ने माग गरिरहेको छ … Read more

४८१ मतमै मिया, जमानत जफत

४८१ मतमै मिया, जमानत जफत मनोज साह जितपुर बारा फागुन २५ गते:बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका राष्ट्रिय निर्माण दलका केन्द्रीय अध्यक्ष समिम मियाले जम्मा ४८१ मत प्राप्त गरेका छन्। अत्यन्त न्यून मत पाएपछि उनको जमानत जफत भएको छ।निर्वाचन परिणामअनुसार समिम मिया अपेक्षित समर्थन जुटाउन नसक्दा प्रतिस्पर्धामा निकै पछाडि परेका … Read more

बारा–४ मा पूर्व आइजीपी सर्वेन्द्र खनालको जमानत जफत, ४६४ मत मात्रै

बारा–४ मा पूर्व आइजीपी सर्वेन्द्र खनालको जमानत जफत, ४६४ मत मात्रै मनोज साह जितपुर बारा फागुन २५ गते:बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा पूर्व आइजीपी Sarvendra Khanal को अवस्था अत्यन्त कमजोर देखिएको छ। Rastriya Parivartan Party बाट उम्मेदवारी दिएका खनालले जम्मा ४६४ मत मात्रै प्राप्त गर्दै जमानत जफत हुने स्थिति पुगेका छन्।उक्त क्षेत्रमा … Read more

बारा क्षेत्र नम्बर ४ मा रास्वपाका रहबर अन्सारी भारी मतान्तरले विजयी

बारा क्षेत्र नम्बर ४ मा रास्वपाका रहबर अन्सारी भारी मतान्तरले विजयी मनोज साह जितपुर बारा फागुन २४ गते:बारा क्षेत्र नम्बर ४ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रहबर अन्सारी ४१ हजार २०० मतसहित विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले ११ हजार ६ सय ३९ … Read more

निर्वाचन आचारसंहिता उल्लङ्घन ? हिमालयन डिक्सनरी प्रालिद्वारा रक्सी वितरण गरेको आरोप, वीरगञ्जमा झडप

निर्वाचन आचारसंहिता उल्लङ्घन ? हिमालयन डिक्सनरी प्रालिद्वारा रक्सी वितरण गरेको आरोप, वीरगञ्जमा झडपमनोज शाह जितपुर बारा फागुन १७ गते: पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिप्ने बिर्तामा रहेको हिमालयन डिक्सनरी प्रालिले निर्वाचनको मुखमा नेता, प्रहरी, प्रशासन तथा कर्मचारीलाई रक्सी वितरण गरेको आरोप स्थानीय युवाहरूले लगाएका छन्। स्थानीय युवा सजय पटेलका अनुसार जिल्ला प्रशासन कार्यालयले … Read more