काठमाडौ तराई मधेस द्रुतमार्गाकाे सुरुङ्ग खन्ने क्रममा ढुङ्गा लागेर निजगढका एकयुवकको ज्यान गयो, अर्का एक युवक घाइते
मनाेज शाह जितपुर बारा साउन १० गते : काठमाण्डौं द्रुतमार्गको सुरुङ्ग खन्ने क्रममा ढुङ्गाले लागेर बाराको निजगढ नगरपालिकाका एकजना श्रमिकको ज्यान गएको छ भने अर्का एकजना पनि घाइते बनेका छन । मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर १२ चालिसे डाँडास्थित फास्टट्याकको सुरुङ्ग खन्ने क्रममा सुरुङ्गभित्र खसेको ढुङ्गा लागेर निजगढ नगरपालिका वडा नम्बर १२ घर भएका … Read more