बाराकाे मन्दिर भित्र रहेको त्रिशूल ,डम्बरु बहिरा फालिएका भेटिए

मनाेज शाह जितपुर बारा साउन १३ गते विश्रामपुर गाउँपालिका वडा नं ५ नकटुवा टोल स्थित ब्रहम बाबा उर्फ शिव मन्दिरभित्र राखिएको सर्प , त्रिशुल ,डम्बरु बाहिर लगि फालिएको अवस्थामा भेटिएको र स्थानियहरु ति फालिएका समानहरु ल्याई मन्दिरमा राखिएको छ ।दुई जनालाई प्रहरीले समातेर आनुशन्धान गरिरहेको जिल्ला प्रहरीले जानकारी दिनु भएको छ । थप बिवारण आउन … Read more

माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश: प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने बताएका छन्।  जारी पार्टी पदाधिकारी बैठकमा यही योजनाका साथ छलफल भइरहेको उनको भनाइ छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा ०८४ … Read more

बासी मुखमा पानी पिउँदा शरीरमा के हुन्छ ? जानौं

पानी हाम्रो जीवनका लागि अति आवश्यक चीज हो तर के तपाइलाई यो थाहा छ कि दैनिक बिहान बासी मुखमा पानी पिउनाले जो हाम्रो मुखमा एक किसिमको राल हुन्छ त्यो हाम्रो पेटमा पुगेर कयौँ रोगहरूबाट बचाउँछ । राल मुखमा बन्ने यस्तो पदार्थ हो जसले एन्टीसेप्टीकको जस्तो काम गर्दछ र हामीले थाहै नपाइ कयौँ रोगबाट बचाइ रहेको … Read more

जितपुरमा, अझै हटेन पशुचौपाया छाड्ने प्रवृत्ति

जितपुरमा, अझै हटेन पशुचौपाया छाड्ने प्रवृत्ति मनाेज शाह जितपुर बारा साउन १२ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा  पशुचौपाया छाडा छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन । पशुचौपाया दुध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभाबी छाड्ने प्रवृत्ति कायमै छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ … Read more

केयर भिजन स्पेलिङ बि कम्पेटिसन पहिलो सिल्ड उचाल्दै जीतपुर पब्लिक स्कुल ।

स्पर्श खबर जितपुर बारा साउन १२ गते: केयर भिजन स्पेलिङ बि कम्पेटिसन पहिलो सिल्ड उचाल्दै जीतपुर पब्लिक स्कुल भएको छ । जीतपुरसिमरा नगरमा प्रथम केयर भिजन स्पेलिङ बि कम्पेटिसन सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित रहेको बकुलिया क्याम्पसको सभा हलमा सम्पन्न कार्यक्रममा जीतपुर पब्लिक स्कुल प्रथम भएको हो । केयर भिजन … Read more

जनताको अधिकार रक्षा गर्नका लागि आवश्यक परे सडकमा जान पनि तयार छाैं – प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताएका छन्।पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजिएको बताए। संसदको दुई ठूला दल मिलेर सरकार बनाउने विषय अस्वभाविक भएको भन्दै उनले अहिले दुई दलीय प्रणालीमा लैजाने उद्देश्यका साथ नयाँ गठबन्धन … Read more

जितपुरसिमराका नेता साहको अन्त्यष्ठि गरियो

मनाेज शाह जितपुर बारा साउन १२ गते: नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० इनर्वासिरा बहडिलवाका नेता गोबरी साहको आज निधन भएको छ । साहको आजै गाउँ नजिकको नदीमा अन्त्येष्टि गरिएको छ।सो अवसरमा नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल,एमाले जितपुरसिमराका अध्यक्ष तथा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी एमाले जिल्ला कमिटी सदस्य रमेश चौधरी सुधनदास … Read more

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। शुक्रबारबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिवहरू चक्रपाणि खनाल, सुरेन्द्र कार्की र हितराज पाण्डेले भनाइ राखेका छन्। सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रको यो पहिलो पदाधिकारी बैठक बसेको हो। बैठकमा नयाँ समीकरण बनेपछिको … Read more

सरकारमा सहभागी हुन रञ्जिताले पठाइन् राज्यमन्त्रीको नाम

धनगढीः प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छिन्। उनले शुक्रवार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुणकुमार चौधरीको नाम सिफारिस गरेकी हुन्। ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने या नबनाउने भने निश्चित भइसकेको छैन। प्रतिनिधिसभामा ४ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो।

स्पेनिस लगानीकर्तालाई नेपालमा लगानी बढाउन ढकालको आग्रह 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्पेनिस लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । उनले नेपालमा लगानीका प्रशस्त अवसर भएको भन्दै त्यसको सदुपयोग गर्न उनले सुझावसमेत दिए । महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेप सान्ताक्रेउ बोन्जोचसँगको भेटमा ढकालले नेपालमा स्पेनको लगानी बढाउन आग्रह गरेका हुन् । भेटमा ढकालले नेपाल र स्पेनबीचको व्यापारको तथ्यांकलाई … Read more