ठुलो परिमाणको लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक प्रहरीको फन्दामा
ठुलो परिमाणको लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक प्रहरीको फन्दामा रन्जित चौधरी, बारा, श्रावण ३ गते : इन्डिगो एयरलाइन्सबाट मुम्बई हुँदै काठमाडौं ओर्लिएका एक भारतीय नाकगरिकलाई ठमेलको एक होटेलबाट लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले कोकिनसहित पक्राउ गरेको छ । लागुऔषध कोकिनसहित पक्राउ परेका २३ वर्षीय भारतीय नागरिक फहिमुद्दिन नासिमुद्दिन अन्सारी इन्डिगो एयरलाइन्सबाट गत साउन १ गते … Read more