केपी ओली समूहबाट बारा जिल्लाकी चर्चित महिला नेत्री सीता सुवेदी केन्द्रीय खुला महिला सदस्यमा उम्मेदवार
केपी ओली समूहबाट बारा जिल्लाकी चर्चित महिला नेत्री सीता सुवेदी केन्द्रीय खुला महिला सदस्यमा उम्मेदवार मनाेज शाह जितपुर बारा मंसिर २९ गते: बारा जिल्लाकी चर्चित तथा सक्रिय महिला नेत्री सीता सुवेदीले नेकपा एमाले पार्टीको केन्द्रीय खुला महिला सदस्य पदमा केपी शर्मा ओली समूहबाट उम्मेद्वारी दर्ता गराएकी छन्। लामो समयदेखि पार्टी संगठन सुदृढीकरण, महिला सशक्तीकरण तथा … Read more