भारतीय गाडीको स्वतन्त्र आवागमनले राष्ट्रिय रोजगारीमा प्रभाव, २०४२ सालको नीति सम्झनु पर्ने माग
भारतीय गाडीको स्वतन्त्र आवागमनले राष्ट्रिय रोजगारीमा प्रभाव, २०४२ सालको नीति सम्झनु पर्ने मागस्पर्श खबर जितपुर बारा मंसिर २० गते।तत्कालीन राजा वीरेन्द्रको पालामा २०४२ सालमा नेपाल भारत सीमा नीतिमा कडाई गरिएको थियो। सो समयमा भारतीय नम्बरका गाडीहरू नेपालका भन्सार नाकामै रोकिन्थ्यो। र भान्सार क्षेत्रभित्रै सामान अनलोड लोड गर्ने व्यवस्था थियो त्यसका कारण नेपालभित्र रोजगारीद्नी व्यवसाय र … Read more