जितपुरसिमरा–पथलैया सडकखण्डमा भीषण दुुर्घटना : मोटरसाइकल चालक विनय चौधरीको मृत्यु
जितपुरसिमरा–पथलैया सडकखण्डमा भीषण दुुर्घटना : मोटरसाइकल चालक विनय चौधरीको मृत्युस्पर्श खबर जितपुर बारा मंसिर २५ गते: जितपुरसिमरा उपमहानगरपालिका–२३, भलुहीस्थित गएराति जय माता दी पेट्रोल पम्प अगाडिको बिरगंज–पथलैया सडकखण्डमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । जितपुरतर्फबाट बिरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–०२७ प ३७८४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बायाँ साइडको रेलिङमा ठोकिँदा मोटरसाइकल चालक … Read more