भारतबाट ल्याइएको कुखुराको मासु खाँदा १३ जना बिरामी
स्पर्श खबर जितपुर बारा असार १७ गते:भारतबाट ल्याइएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका ४ सिर्जना टोलका १३ जना बिरामी परेका छन् । आफन्तको घरमा पाहुना बनेर गएका उनीहरूले कुखुराको मासु, पुलाउ र राजमा खाएकोमा कुखुराको मासु खानेहरु बिरामी परेको जानकारी प्राप्त भएको वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर रोका क्षेत्रीले बताए । भारतीय … Read more