मधेसवादी दलको निष्कर्ष- संविधान संशोधनमार्फत मधेस मुद्दालाई सशक्त रूपमा उठाउने

काठमाडौं । मधेसवादी राजनीतिक दलहरूले संविधान संशोधनमार्फत मधेसका मुद्दालाई सशक्त रूपमा उठाउने निष्कर्ष निकालेका छन् । उनीहरूले मधेस मुद्दा कार्यान्वयनका लागि ‘लुज–एलाइन्स’ बनाउने सहमतिसमेत गरेका छन् । मधेसवादी दलले गठन गरेको कार्यदलको मंगलबार धुम्बाराहीमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । संविधान संशोधनमा मधेसका मुद्दा सशक्त रूपमा उठाउने, मधेसवादी दलहरूको एउटा ‘लुज एलाइन्स’ बनाउने, आ–आफ्नो … Read more

जसपा नेपालमा विभिन्न पार्टी नेता कर्याकर्ता प्रवेश

जसपा नेपालमा विभिन्न पार्टी नेता कर्याकर्ता प्रवेश मनाेज शाह जितपुर बारा पुस २८ गते: जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दिपेन्द्र मधेशीसहित जनमत पार्टीका दर्जनौ युवा नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन। आइतबार जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय … Read more

जनतासँग जसपा नेपाल’ तीन दिवसीय अभियानका लागि उपेन्द्र यादवज्यू सप्तरीमा

‘जनतासँग जसपा नेपाल’ तीन दिवसीय अभियानका लागि उपेन्द्र यादवज्यू सप्तरीमामनाेज शाह जितपुर बारा पुस २४ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवज्यू तीन दिवसीय पार्टी अभियानका लागि सप्तरी पुग्नु भएको छ । आजदेखि तीन दिनसम्म सप्तरीको चार वटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताको भूमिका … Read more

एमाले अध्यक्ष ओलीको प्रतिवेदन-प्रचण्डको दाउपेचको खेती निस्तेज पार्न नयाँ राजनीतिक काेर्ष

एमाले अध्यक्ष ओलीको प्रतिवेदन-प्रचण्डको दाउपेचको खेती निस्तेज पार्न नयाँ राजनीतिक काेर्ष काठमाडौं २१ पौष :प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका छन् । केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले प्रचण्डले एमालेसँगको सहकार्यबाट … Read more

एमाले कोल्हबीको दोस्रो नगर अधिवेशन भब्यताका साथ सफल पार्ने युवा संघको निर्णय

मनाेज शाह जितपुर बारा पुस २० गते एमाले कोल्हबीको दोस्रो नगर अधिवेशन भब्यताका साथ सफल पार्ने युवा संघको निर्णय नेकपा एमाले पार्टीको कोल्हबी नगरपालिकाका नगर कमिटीले पौष २७ गते शनिबारको दिन नगर अधिवेशन गर्ने भएको छ । एमालेको पार्टी कार्यालयमा २० गते शनिबार राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको नगर अधिवेशन तथा जिल्लाबाट प्राप्त सर्कुलर … Read more

प्रभु साह नेतृत्वको आम जनता पार्टीले वीरगन्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा

मनाेज शाह जितपुर बारा पुस १९ गते: आजपाले वीरगन्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्दैप्रभु साह नेतृत्वको आम जनता पार्टीले वीरगन्जमा भ्रष्टाचारविरुद्ध खबरदारी सभा गर्ने भएको छ । पर्सा जिल्ला कमिटीले आज वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । आजपाले भ्रष्टाचारको विरुद्धमा वीरगन्जमा प्रदर्शनका साथै खबरदारी सभा गर्ने जनाइएको छ । साथै वीरगन्जलाई मुलुकको … Read more

नेकपा एमाले पार्टीको सचिवालय बैठक आज १२ बजे बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १२.३० बजे पार्टी मुख्यालय च्यासलमा बस्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाएको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बताउनुभयो । साथै एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि आह्वान गरिएको छ … Read more

फाष्टट्र्याक प्रस्थान विन्दुको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री दाहाल

फाष्टट्र्याक प्रस्थान विन्दुको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री दाहालकाठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् । शनिवार द्रुतमार्गको प्रस्थान बिन्दु मानिएको ललितपुरको खोकनादेखि बुङ्मती हुँदै फसिडोल सम्मको अवलोकन एवम् निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधानतर्फ लाग्ने बताए‘यो फास्ट ट्र्याक तराई … Read more

पुस १० गते एमालेको सचिवालय बैठक बस्ने

एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।   

बाराकाे मुसहर्वमा   आम जनता पार्टी कमिटी गठन

बाराकाे मुसहर्वमा   आम जनता पार्टी कमिटी गठन मनोज शाह जितपुर बारा मसिर २० गते: आम जनता पार्टी वडा कमिटी गठन भएको छ। बारा जिल्लाको मुसहवामा आम जनता पार्टीको वडा कमिटी गठन भएको छ। आम जनता पार्टीका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाको विशेष उपस्थितिमा समिति गठन भएको हो। विनोद चौरसियाको अध्यक्ष्ातामा २१ सदस्यीय  समिति गठन भएको … Read more