चुनावका पक्षमा खुले शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार बोल्दै उनले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने बताए । ‘७ दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ, यस संविधानको … Read more

नेपाली कांग्रेस सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्य समितिकाे बैठकलाई सम्बोधन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे हाे। खड्कालाई कार्यवाहक दिएर देउवा सम्भवतः बुधबार नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै सञ्चालन गर्नुहुने कांग्रेसले जनाएकाे छ।

माओवादी केन्द्र बारा जिल्ला समन्वय समितिको बैठक सम्पन्न

माओवादी केन्द्र बारा जिल्ला समन्वय समितिको बैठक सम्पन्न स्पर्श खबर जितपुर बारा असाेज २७ गतेआज नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठक जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित ॐ शान्ति बाटिकाको सभाहल, पिलुवामा सम्पन्न भएको छ। बैठक जिल्ला इन्चार्ज क. क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ को अध्यक्षतामा बसेको थियो। बैठकमा महाधिवेशन आयोजक समितिका सदस्यहरू — क. गीता कडेल, क. … Read more

नेकपा (एमाले) को ११औं महाधिवेशन मंसिर अन्तिम साता

नेकपा (एमाले) को ११औं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ। पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास भक्तपुर गुण्डुमा बसेको सचिवालय बैठकले पार्टीको ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ। महाधिवेशनको मिति र स्थान असोज २९ गतेदेखि सुरु हुने केन्द्रीकमिटी बैठकले निर्धारण गर्नेछ। २०७८ सालमा १०औं महाधिवेशन सम्पन्न गरेको एमालेले … Read more

जितपुरसिमरामा जीएनजीको भेला सम्पन्न

जितपुरसिमरामा जीएनजीको भेला सम्पन्न जितपुरसिमरा उपमहानगरपालिकामा रहेका जिन्जी युवाहरूले बैठक राखी विभिन्न अनिमित्त र भ्रष्टाचार विरुद्ध आवाज उठाउने कुरा विशेष रुपमा बैठकमा कुरा उठेको जिएनजी युवा बिशाल गुप्तालाई बताए ।जितपुरसिमरा उपहानगरपालिकाका सम्पूर्ण जिएनजी युवाहरूलाई एकजुट हुन अपिल गरेका छन्। जितपुर सिमराका युवा सम्राट उपाध्यक्षले एक बैठक राखी सम्पूर्ण जिएनजी युवाहरूलाई एकमुष्ट हुन अपिल गरेका छन्।

जनताको मतबाट निर्वाचित जनप्रतिनिधिहरू, जनतालाइ नै सास्ती दिन खोजे : युवा नेता दुबे

स्पर्श खबर जितपुर बारा असोज २५ गते तीन तहकै निर्वाचनमा जनताको मतबाट निर्वाचित जनप्रतिनिधिहरूले नै जनतालाइ सास्ती दिन खोजेको आरोप युवा नेता दुबेको रहेको छ । फेटा गाउँपालिकाको सात वटै वडाका स्थानीय सर्वसाधारण जनताहरूलाई जनप्रतिनिधिहरूले सास्ती दिन खोजेको आरोप युवा नेता उमेश दुबेले लगाएका हुन । पत्रकारिता क्षेत्रमा दुई दशक भन्दा बढी योगदान पुर्याएका र … Read more

प्रभु साहले भने, ‘सुशीला सरकार वजनदार देखिएन

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले असली जेन–जी आफूले नचिनेको भनेर प्रतिक्रिया दिएकोप्रति आपत्ति जनाएका छन् । आजपाको काठमाडौं उपत्यका बिशेष कमिटीको आज (शनिबार ) काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले आक्रोश पोख्दै भने, ‘त्यही जेन–जीको आन्दोलनको बलमा उहाँ प्रधानमन्त्रीको कुर्सीमा … Read more

मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने, भूमि समस्या समाधान आयोग खारेज गर्ने तथा भिजिट भिसा छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने लगायतका निर्णयहरू गरेको छ ।बिहीबार बैठकले देशको सुरक्षा, प्रशासन, अर्थतन्त्र र विपत् व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा निर्णय समेत गरेको सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री … Read more

मधेसमा नयाँ सरकार गठनको प्रयास सुरु

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि पहल सुरु भएको छ । नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि दलहरुले दावी पेश गरेका हुन । नेकपा (एमाले),नेपाली काँग्रेस र जनमत पार्टीले संयुक्त रूपमा दाबी पेश गरेका हुन् । नेपाली काँग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ प्रदेश सरकार गठनका लागि बुधबार दलहरुले दावी … Read more

संसद् पुर्नस्थापना माग्दै अदालत जान आन्तरिक छलफलमा एमाले

संसद् पुर्नस्थापना माग्दै अदालत जान आन्तरिक छलफलमा एमाले प्रतिनिधिसभा विघटन बदरको माग गर्दै सर्वोच्च अदालत जानेबारे नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । नेकपा एमालेको प्रचार विभागका प्रमुख राजेन्द्र गौतम प्रतिनिधिसभाको विघटन असंवैधानिक भएकाले त्यसविरुद्ध अदालत जानेबारे छलफल हुनु स्वाभाविक र आवश्यक रहेको बताउँछन् ।