जितपुरका गुप्ता माेटरसाइकल दुर्घटना हुदा एकजना गम्भीर घाइते ।

रन्जित चैधरी जितपुर बारा असार ३० गते । बारा जिल्लाको छातापिपरामा मोटरसाईकल दुर्घटना हुदा एक जना गम्भिर घाईते भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ छातापिपराको गोदावरी पेट्रोल पम्प नजिकै मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको थियो । विरगञ्ज तर्फबाट जीतपुर तिर आउदै गरेको प्रदेश २-०३-०१६प ०७४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा जीतपुरसिमरा-७ निवासी … Read more

भारतीकाे आैधाेेगिका उत्पादन मे महिनामा ५.९ प्रतिशतले बढयाे

स्पर्श खबर जितपुर बारा ३० गते: भारतको कारखाना गतिविधि वृद्धि, औद्योगिक उत्पादन सूचकांकद्वारा निर्धारित मे मा ५.९ प्रतिशत वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ। संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार सन् २०२४ को मे महिनाको लागि आधार २०११–१२ को साथमा आईआईपीको द्रुत अनुमान मे २०२३ मा १४५.६ को तुलनामा १५४.२ थियो। सन् … Read more

 पत्रकार यादव माथि हातपात,न्यायको मांग गर्दै प्रहरीमा उजुरी

मनाेज शाह जितपुर बारा असार २९ गते: संचार संकलन गरेर फर्किने क्रममा बारामा एक जना पत्रकार माथि हातपात भएको घटना बाहिरिएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडारमा समाचार संकलन गरेर फर्किरहेको पत्रकार ओमप्रवेश यादव माथि हातपात भएको छ ।समाचार संकलन गरेर अमाडारमा साथि संग कुरा गरिरहेको बेला उनलाई जीतपुरसिमरा उपमहानगरपालिका-११ का वडाध्यक्ष बिन्दालाल साहका छोरा अजय … Read more

शान्ति युवा विकास मञ्चको नयाँ कार्यकारी समिति चयन

मनाेज शाह जितपुर बारा असार २९ गते: शान्ति युवा विकास मञ्चको नयाँ कार्यकारी समिति चयन जितपुर सिमरा उ.म. न. पा. वडा नं. ७ मा रहेको शान्ति युवा विकास मञ्चका लागि नयाँ पदाधिकारी चयन कार्य सम्पन्न भएको छ । शान्ति युवा विकास मञ्चका अध्यक्ष विवेक कुमार सोनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको हो । … Read more

जितपुरमा ५ महिलासहित ७० जनाले रक्तदान गरे

मनाेज शाह जितपुर बारा असार २९ गते: आज शान्ति युवा विकास मञ्च, शान्ति टोल जितपुर द्वारा मानव अधिकार एलायन्स बाराको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र विरगंजको प्राविधिक सहयोगमा वृहत् रक्तदान शिविरको आयोजना गरियो | उक्त रक्तदान शिविरमा पाँच महिला सहित सत्तरी जनाले रक्तदान गरेको शान्ति युवा विकास मञ्चका कोषाध्यक्ष अजय कुशवाहाले जानकारी … Read more

बारामा ७० प्रतिशत धान रोपाइँ

बारामा ७० प्रतिशत धान रोपाइँ मनाेज शाह जितपुर बारा असार २९ गते: बारामा ७० प्रतिशत धान रोपाइँ भएको छ । पानीको अभाव नभएकोले असार १५ सम्म ५० प्रतिशत मात्र धान रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले ७० प्रतिशत धान रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाराका शाखा प्रमुख रामजिवन ठाकुरले जानकारी दिए । उनले … Read more

जीतपुरका वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई कैद फैसला

जीतपुरका वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई कैद फैसलास्पर्श खबर जितपुर बारा असार २८ गते: जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरका वडा अध्यक्ष सुनिल गुप्ता सहित ६ जनालाई एक महिना कैदको फैसला सुनाएको छ । अपराधिक उपद्रव मुदामा वडा अध्यक्ष गुप्ता सहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवाना भएको … Read more

राष्ट्रपतिको आह्वान, केपी शर्मा ओलीले आइतबार प्रधानमन्त्रीको नियुक्ति लिने

मनाेज शाह जितपुर बारा असार २८ गते: संविधानविदहरुसँग परामर्शपछि  राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका छन् । संसदका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । योसँगै … Read more

बाराकाे उधाेगमा धमाधाम लाईन काटदै

मनाेज शाह जितपुर बारा असार २८ गते: नेपाल विद्युत प्राधिकरणले बिहीबार जगदम्बा स्टीलको विद्युतको लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील र हुलास स्टीलको लाइन काटिदिएको हो । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराले मन्त्री परिषदको निर्णय अनुसार बाराका २ वटा ठूला उधोगको लाइन … Read more

बिरगंज काठमाडौँ हिँडेका एञ्जल डिलक्सका यात्रुहरु

मनाेज शाह जितपुर बारा असार २८ गते: बिरगंज काठमाडौँ हिँडेका एञ्जल डिलक्सका यात्रुहरु । नारायणगढ मुग्लिन सडकको भरतपुर–१९ सिमलतालमा पहिरोमा बगेर त्रिशुलीमा बेपत्ता भएको एञ्जल डिलक्सको बा प्र ०३००६ ख १५१६ नम्बरको बसमा सवार चालक दल तथा यात्रुको नाम प्राप्त भएको छ । वीरगंजको प्रतिमाचोकबाट छुट्दा बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालकबाहेक २१ … Read more