प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
स्पर्श खबर जितपुर बारा असार २८ गते: धारा ७६(२) अनुसार ११ पुस ०७९ मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका प्रचण्ड पाँचौँपटक विश्वासको मत लिँदै, कांग्रेस–एमाले गठबन्धन बनेपछि गुमाइसकेका छन् बहुमत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नयाँ सत्तागठबन्धनसँगै एमालेले समर्थन फिर्ता लिएपछि उनले संवैधानिक अधिकारअनुसार विश्वासको मत लिन थालेका हुन् । ११ पुस … Read more