जितपुरसिमरामा जनप्रतिनिधिको मिलोमताेमा बलुवा तस्करी

जितपुरसिमरामा जनप्रतिनिधिको मिलोमताेमा बलुवा तस्करी मनाेज शाह जितपुर बारा कार्तिक २० गते :  जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दुधौरा खोलाबाट नदीजन्य पदार्थको तस्करी तीव्र बनेको छ। स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको संरक्षणमा तस्करहरुले नदीबाट बालुवा गिटी लगायतका नदीजन्य पदार्थको तस्करी गरिरहेको स्थानीयहरूको आरोप छ। दैनकौँ दर्जन ट्याक्टरबाट सो क्षेत्रबाट खुल्लमखुल्ला बालुवा तस्करी भइरहँदा … Read more

विश्व प्रसिद्ध गढीमाई मन्दिरमा तीनजना सिक्री चोर पक्राउ

विश्व प्रसिद्ध गढीमाई मन्दिरमा तीनजना सिक्री चोर पक्राउ मनाेज शाह जितपुर बारा कार्तिक १८ गते बारा जिल्लामा अवस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पाँचवर्षीय मेला लाग्ने गर्दछ । सो मेलाको अवधिभरि सुरक्षा व्यवस्था चु्स्तदुरुस्त राख्नु अत्यन्तै चुनौतीपूर्ण कार्य हो । विश्व प्रसिद्ध गढीमाई मन्दिरमा तीनजना युवक सिक्री चोरी गर्ने क्रममा पक्राउ परेका छन् । पक्राउ परेकाहरुले … Read more

पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सातको मृत्यु

पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सातको मृत्युएजेन्सी पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी गरिएको बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बलोचिस्तान प्रान्तको मस्टुङ शहरमा राष्ट्रव्यापी खोप अभियानमा सहभागी स्वास्थ्यकर्मीको सुरक्षाका लागि भ्यानमा यात्रा गरिरहेका अधिकारीहरूलाई लक्षित गरी बम विस्फोट गराइएको प्रहरीले जनाएको … Read more

राैतहटमा जगंलीहातिकाे आक्रमणले एक महिलाको मृत्यु

राैतहटमा जगंलीहातिकाे आक्रमणले एक महिलाको मृत्यु रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा ११को बुटुवाखोर गाँउ जंगल किनार रहेको घरमा आज बिहिवार बिहान करिव ५ बजे जंगली हात्तीले घर भत्काउदै गर्दा निस्किएर भाग्ने क्रममा अन्दाजी ६५ बर्षिय एक तामाङ समुदाय कि महिलालाई जंगली हात्तीले मारेको छ। उनका श्रीमानले भने भागेर ज्यान जोगाएक छन् ।

जितपुर तरकारी बजारमा आगलागी

जितपुर तरकारी बजारमा आगलागी  मनाेज साह जितपुर बारा कार्तिक १३ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरको तरकारी बजारमा आगलागी भएको छ। तीनवटा तरकारी पसलमा आगलागि भएको हो। सो पसलमा अदुवा भान्टा कोभी निमो निमो खुर्सानी चुकुन्दर अदुवा लसुन हर्दी जस्ता समाग्रीहरु  अग्लगी भएको हो।स्थानीय   व्यापारीले बताएका छन् । रातितिर आगलागी भएको हो र … Read more

एसियामै बढी बलि दिने पञ्चवर्षीय मेला लाग्दै

एसियामै बढी बलि दिने पञ्चवर्षीय मेला लाग्दै बारा । एसिया मै सब भन्दा बढी बलि दिने पंचवर्षीय मेला लाग्ने भएको छ । बाराको महागढीमाई नगरपालिका बरियारपुरमा अवस्थित गढीमाईको मेला मंसिरमा लाग्ने भएको हो । मेला यही मंसिर १ गते देखि भव्यरूपमा लगाउने सम्पूर्ण तयारी गराको मेला व्यवस्थापन समितिक अध्यक्ष उपेन्द्र यादवले बताए । गढीमाइको विशेष … Read more

जीतपुरमा भएको हिज्जे प्रतियोगिता सम्पन्न

जितपुरमा भएको प्रथम जे.पि.ई.स.नगरस्तरीय अन्तरबिद्यालय हिज्जे प्रतियोगितामा होलिराज ईङ्गलीस बोडिङ्ग स्कुल प्रथम भएको छ । जीतपुर पब्लिक ईङ्गलीस स्कुल (जे.पि.ई.स.) जीतपुरको आयोजनामा भएको प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको ८ वटा बिद्यालयको सहभागिता रहेको थियो । हिज्जे प्रतियोगितामा एभरग्रिन ईङ्गलीस स्कुल द्धितीय स्थान ,सेन्टपिटर एकेड्मी सिमरा तृतीय र केयर भिजन स्कुल जीतपुरले सान्तावना पुरस्कार प्राप्त गरेको आयोजक बिद्यालयको … Read more

बाराको जीतपुरमा सुविधासम्पन्न स्पा सञ्चालनमा आयो

बाराको जीतपुरमा सुविधासम्पन्न स्पा सञ्चालनमा आयो मनोज शाह जितपुर बारा, कार्तिक ७ गते। बारा जिल्लाको जितपुर सिमरा  उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा पहिलोपटक अत्याधुनिक सुविधासम्पन्न स्पा खुलेको छ । जितपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला अधिकारीले रिबिन काटेर उक्त स्पाको उद्घाटन गर्नुभएको हो। उद्घाटन गर्ने क्रममा उहाँले जितपुर     सहरको रुपमा परिचिति हुँदै गएको हुँदा यस … Read more

नेपलले आज जापानसँग खेल्ने

नेपालले आज जापानसँग खेल्नेकाठमाडौं ; एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ। नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ। साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ। नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ। जहाँ नेपालसँगै … Read more

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही काठमाडौं । नेपाल राष्ट्र बैंकले सातवटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०८१–०८२ को पहिलो त्रैमासमा तीनवटा विकास बैंक र चारवटा फाइनान्स कम्पनीका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागबाट कारबाही गरिएको हो । राष्ट्र बैंकका अनुसार … Read more