अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ विनिमयदर
अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ विनिमयदर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ। बिहीबार अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारका लागि यस मुद्राको खरिदर … Read more