मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको जानकारी दिएका छन । उनले भने, ‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं । त्यसपछि थप अनुसन्धान गर्छौं, ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही … Read more

नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठककाठमाडाैं | मंसिर ३, २०८१ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक प्रस्ताव पारित र श्रद्धाञ्जली अर्पण गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।बैठक आज साढे १० बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । ढुंगानाको … Read more

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

पूर्वसभामुख ढुंगानाको निधनमा आज सार्वजनिक बिदा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । Laxmi Bankउनको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले आज सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको सञ्चार … Read more

नेपाल–भारत सीमा नाकाहरूमा संयुक्त डेस्क स्थापना गर्न भारतीय प्रस्ताव

नेपाल–भारत सीमा नाकाहरूमा संयुक्त डेस्क स्थापना गर्न भारतीय प्रस्ताव सीमा सुरक्षासम्बन्धमा नेपाल र भारतका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि काठमाडौंमा शुरू भएको छ । सोमबारसम्म सञ्चालन हुने बैठकमा सीमापार अपराध नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश निषेध गर्ने विषयमा साझा निष्कर्ष निकालिने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए । महानिरीक्षक अर्यालले प्रस्तुत गरेको सीमा … Read more

पञ्चवर्षिय , गढीमाई मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा

गढीमाई मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा बारा ।मधेस प्रदेश बाराकाे महागढीमाई नगरपालिका बरियापुरमा आगामी मंसिर १ गतेबाट सुरु हुने पञ्चवर्षीय ‘गढीमाई मेलाको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ। गढीमाई मेला मूल समितिले बिहीवार पत्रकार सम्मेलनमार्फत मेलाको तयारीका सबै पक्षहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। समितिका अध्यक्ष तथा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले मेलाका … Read more

जितपुरसिमराका विभिन्न ठाउँमा चिसो बढ्यो 

जितपुरसिमराका विभिन्न ठाउँमा चिसो बढ्यो  मनोज शाह जितपुर बारा मंसिर १ गते शुक्रबारदेखि अचानक जितपुरसिमराका विभिन्न ठाउँहरूमा चिसो बढेको छ। बाराको जितपुर बजार सहित शुक्रबारदेखि   सबै क्षेत्रमा चिसो बढेको हो। मौसम परिवर्तन भई शुक्रबार बिहानदेखि चिसो बढेको मौसम विज्ञहरूले बताएका छन्। बिहानदेखि बढेको चिसोका कारणले दिउँसोसम्म घाम नलागेका कारणले मानिसहरू चिसोले प्रभावित भएका हुन् सर्वसाधारणहरू … Read more

जितपुरसिमरा कार्यालयको दुई तले भवनको उद्घाटन 

जितपुरसिमरा कार्यालयको दुई तले भवनको उद्घाटन  मनोज शाह जितपुर मंसिर १ गते जितपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर १० को वडा कार्यालय अब नव निर्मित  भवनबाट सञ्चालनमा आएको छ। नवनिर्मित भवनको पूर्वमन्त्री किसान श्रेष्ठ प्रदेश सभा सदस्य देवनारायण चौधरी नगर प्रमुख राजन पौडेल र उपप्रमुख भाेला    प्रसाद अधिकारी सिलपत्र अनवरण सहित रिबिन काटेर उद्घाटन  गरेका छन्। … Read more

मोटरसाइकल र पिकअप भ्यान एकापसमा ठोक्किँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर

गोलबजारमा मोटरसाइकल र पिकअप भ्यान एकापसमा ठोक्किँदा ८ जना घाइते, ३ को अवस्था गम्भीर सिराहाको गोलबजारस्थित गागन पुल नजिक मोटरसाइकल र पिकअप भ्यान एकापसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्, जसमा ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार, मोटरसाइकलमा दुई जना सवार थिए भने चारचक्के पिकअप भ्यानमा … Read more

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक बस्दै

समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज (शनिवार) बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने बैठकमा सहभागी हुन सचिवालय सदस्यहरूलाई पत्राचार … Read more

बिहान उठ्न ग्राहो हुन्छ सावधान रहनुहोस् यि रोग लागेको हुन सक्छ

बिहान उठ्न ग्राहो हुन्छ सावधान रहनुहोस् यि रोग लागेको हुन सक्छ काठमाडौँ । के तपाईलाई बिहान उठ्न गाह्रो हुने अनि ढिलो सम्म सुत्ने बानी छ यदि त्यसो हो भने होसियार हुनुहोस् । यस्तो खालको बानीले स्वास्थ्यमा समस्या आउन सक्छ । के भन्छ त अनुसन्धानकर्ताहरुको अध्ययनले ? यदि कोही मानिस बिहान ढिलो सम्म सुत्छ भने त्यस्तो … Read more