बिनोद सहनीको अध्यक्षतामा जितपुरसिमरामा आजपाको ७५ सदस्यीय नगरकमिटी गठन

बिनोद सहनीको अध्यक्षतामा जितपुरसिमरामा आजपाको ७५ सदस्यीय नगरकमिटी गठन स्पर्श खबर जितपुर बारा मंसिर २ गते :आम जनता पार्टी (आजपा)को जितपुरसिमरा उपमहानगर कमिटी गठन भएको छ । बिनोद सहनीको अध्यक्षतामा ७५ सदस्य उपमहानगर कमिटी गठन भएको छ । जितपुरसिमरा उपमहानगरपालिकास्थित रहेको इच्छा होटेलमा सम्पन्न नगर भेलाले सहनीको अध्यक्षतामा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा … Read more

जेन–जी आन्दोलनका हत्याराहरूलाई कारबाही नगरे सुशीला कार्कीहरुलाई जनताले सडकमा घिसार्छन् : प्रभु साह

जेन–जी आन्दोलनका हत्याराहरूलाई कारबाही नगरे सुशीला कार्कीहरुलाई जनताले सडकमा घिसार्छन् : प्रभु साह स्पर्श खबर जितपुर बारा कार्तिक ३० गते :आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले एमालेको कारण मधेश अशान्त भएको भन्दै तमाशा बन्द गर्न चेतावनी दिएका छन् । एमालेले देशलाई सुनियोजित तवरले अस्थिरता र असुरक्षित बनाउने प्रयत्न गरेको भन्दै जनस्तरबाटै प्रतिकार गरिनुपर्ने साहको … Read more

जितपुरमा नेकपा एमाले फर्किएका किशान श्रेष्ठ स्वागत पटाखा फोडी खुसीयाली

जितपुरमा नेकपा एमाले फर्किएका किशान श्रेष्ठ स्वागत पटाखा फोडी खुसीयाली स्पर्श खबर जितपुर बारा कार्तिक २९ गते : जिल्ला बारा क्षेत्र नम्बर ४ का निवर्तमान प्रतिनिधिसभा सदस्य किशान श्रेष्ठ आफ्नो पुरानो दल नेकपा एमालेमा फर्किएपछि जितपुरमा नेता तथा कार्यकर्ताले उत्साहपूर्वक स्वागत गरेका छन्। श्रेष्ठ एमालेमा पुनः सक्रिय भएपछि जितपुरका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूले पटाखा … Read more

आजपा सिमरामा नगर भेला यही कार्तिक ३० गते हुने

आजपा सिमरामा नगर भेला यही कार्तिक ३० गते हुने स्पर्श खबर जितपुर बारा कार्तिक २५ गते : आम जनता पार्टी (आजपा) जितपुर सिमरा उप-महानगरपालिकाको पदाधिकारी बैठकले यही कार्तिक ३० गते सिमराको ईच्छा होटलमा नगर भेला गर्ने निर्णय गरेको छ। बैठकले उक्त भेलामा पार्टीका राष्ट्रिय अध्यक्ष माननीय प्रभु साहको प्रमुख आतिथ्य रहने जनाएको छ। भेलामा नगर … Read more

जितपुरमा नेकपा एमालेको वृहत कार्यकर्ता भेला सम्पन्न, ५१ जना नयाँ प्रवेश

स्पर्श खबर जितपुर बारा कार्तिक २३ गते: जितपुरमा नेकपा एमालेको वृहत कार्यकर्ता भेला सम्पन्न, ५१ जना नयाँ प्रवेश गरेको छ । नेकपा एमाले पार्टीले जितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर ७, जितपुरमा वडा कमिटीको वृहत कार्यकर्ता भेला सम्पन्न गरेको छ। कार्यक्रम वडा कमिटीका अध्यक्ष अनिल गुप्ताको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व … Read more

मधेश प्रदेशसभा खारेज गरी नयाँ जनादेशमा जानु पर्ने : अध्यक्ष कुशवाहा

स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते: मधेश प्रदेशसभा खारेज गरी नयाँ जनादेशमा जानु पर्ने : अध्यक्ष उमेश कुशवाहा मधेश प्रदेशसभामा आज देखिएको राजनीतिक खेलप्रति जनता निकै निराश भएको बताएका छन्। आजपा मधेश प्रदेश कमिटिका अध्यक्ष उमेश कुशवाहाले भने, “आजको मधेश प्रदेशसभाको खेलले जनतामा आक्रोश र निराशा बढाएको छ। अब ढिलो नगरी मधेश प्रदेशसभा खारेज … Read more

मधेश प्रदेश सांसद रहबर अन्सारीद्वारा संसदमा आत्म-आलोचनाको प्रतीकस्वरूप मोसो दले

मधेश प्रदेश सांसद रहबर अन्सारीद्वारा संसदमा आत्म-आलोचनाको प्रतीकस्वरूप मोसो दले स्पर्श खबर जितपुर बारा कार्तिक २२ गते: मधेश प्रदेशका सांसद रहबर अन्सारीले आज प्रदेश सभामै आफैंलाई मोसो दलेका छन्। सांसद अन्सारीले वर्तमान राजनीतिक प्रणाली र नेताहरूको नैतिक धरातल सकिएको भन्दै कडा शब्दमा आलोचना गर्दै यस्तो कदम उठाएका हुन्। मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेका बेला … Read more

रामकुमारी झाँक्रीद्वारा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भावनात्मक सन्देश

स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते: रामकुमारी झाँक्रीद्वारा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भावनात्मक सन्देश। नेकपा (एकीकृत समाजवादी) की नेतृ एवम् पुर्व संसाद रामकुमारी झाँक्रीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालप्रति भावनात्मक सन्देश दिएकी छन्। फेसबुकमार्फत झाँक्रीले “प्रिय कमरेड माधव नेपाल, अभिवादन!” भन्दै शुरू गरेको लामो स्टाटसमा पार्टीभित्रको पछिल्लो घटनाक्रमप्रति गहिरो असन्तुष्टि प्रकट गरेकी छन्। उनले लेखेकी छन्, “आफ्नै … Read more

मधेस प्रदेशका मुख्यमन्त्री सोनले कार्तिक २२ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री सोनले कार्तिक २२ गते विश्वासको मत लिनेस्पर्श खबर जितपुर बारा कार्तिक २० गतेमधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले कार्तिक २२ गते शनिबार बस्ने मधेस प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। मुख्यमन्त्री सोनरले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनका लागि व्यवस्था मिलाइदिन प्रदेश सभा सचिवालयमा … Read more

ऐतिहासिक निर्णय : आठ वामपन्थी दल एक ठाउँमा

ऐतिहासिक निर्णय : आठ वामपन्थी दल एक ठाउँमा काठमाडौं — नेपालको वामपन्थी राजनीतिमा ऐतिहासिक मोड ल्याउने निर्णय आज भएको छ। देशका आठ वटा वामपन्थी दलहरूले एकताका लागि सहमति गर्दै संयुक्त रूपमा “पार्टी एकता सहयोगी पत्र” मा हस्ताक्षर गरेका छन्। यस एकता सहयोगी पत्रमा नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेकपा (संयुक्त), नेकपा (बहुमत), नेकपा (केन्द्रीय), नेकपा (माओवादी … Read more