पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, गुण्डु निवासबाटै नियन्त्रणमा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, गुण्डु निवासबाटै नियन्त्रणमामनोज साह जितपुर बारा चैत १४ केपी शर्मा ओली लाई प्रहरीले उनको भक्तपुरको गुण्डुस्थित निजी निवासबाटै नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले एसएसपी सन्तोष खड्का को नेतृत्वमा उनलाई पक्राउ गरेको हो।प्रहरी स्रोतका अनुसार ओलीलाई पक्राउ गर्न टोली गएरातिदेखि नै उनको निवास वरपर परिचालन गरिएको … Read more

निर्वाचन आचारसंहिता उल्लङ्घन ? हिमालयन डिक्सनरी प्रालिद्वारा रक्सी वितरण गरेको आरोप, वीरगञ्जमा झडप

निर्वाचन आचारसंहिता उल्लङ्घन ? हिमालयन डिक्सनरी प्रालिद्वारा रक्सी वितरण गरेको आरोप, वीरगञ्जमा झडपमनोज शाह जितपुर बारा फागुन १७ गते: पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिप्ने बिर्तामा रहेको हिमालयन डिक्सनरी प्रालिले निर्वाचनको मुखमा नेता, प्रहरी, प्रशासन तथा कर्मचारीलाई रक्सी वितरण गरेको आरोप स्थानीय युवाहरूले लगाएका छन्। स्थानीय युवा सजय पटेलका अनुसार जिल्ला प्रशासन कार्यालयले … Read more

बारा क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी शाहको पक्षमा जनलहर तीव्र, प्रतिस्पर्धी दलमा बेचैनी

बारा क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी शाहको पक्षमा जनलहर तीव्र, प्रतिस्पर्धी दलमा बेचैनी मनोज शाह जितपुर बारा माघ २२ गते बारा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार तथा पूर्वमन्त्री ज्वालाकुमारी शाहको पक्षमा जनसमर्थन तीव्र बन्दै गएपछि चुनावी माहोल थप तातिएको छ। गाउँ–गाउँ र टोल–टोलमा देखिएको उत्साहजनक सहभागिताले एमालेप्रति जनविश्वास मजबुत … Read more

विवादास्पद अभिव्यक्तिले देश तातेको छ: खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध विराटनगरमा पुतलादहन, उम्मेदवारी खारेजको माग चर्किंदै

विवादास्पद अभिव्यक्तिले देश तातेको छ: खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध विराटनगरमा पुतलादहन, उम्मेदवारी खारेजको माग चर्किंदैस्पर्श खबर जितपुर बारा माघ १८ गते:राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का उम्मेदवार खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत दिएको एक अभिव्यक्ति भाइरल बनेसँगै देशभर तीव्र विवाद उत्पन्न भएको छ। उक्त अभिव्यक्तिलाई लिएर विराटनगरमा शुक्रबार आक्रोशित समूहले सुनारको पुतलादहन गरेको छ।हिन्दु सम्राट सेना मोरङले सुनारको … Read more

घरदैलोमा एमालेको तागत, बारा–४ फेरि ‘लालकिल्ला’ बन्दै

घरदैलोमा एमालेको तागत, बारा–४ फेरि ‘लालकिल्ला’ बन्दैमनोज शाह जितपुर बारा माघ १६ गते प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा बारा जिल्ला क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री किसान श्रेष्ठ घरदैलो अभियानमा सक्रिय देखिएका छन्। चुरेमाईदेखि घोडा–घोडासहन, पर्सौनी, विश्रामपुर गाउँपालिका तथा जितपुर–सिमरा उपमहानगरपालिका क्षेत्रसम्म पुगेर उहाँले जनतासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।स्थानीय पर्सौनीका सुरेश चौधरीले किसान श्रेष्ठप्रति … Read more

पूर्वमन्त्री श्रेष्ठले भेटे परवानीपुर घटनाका घाइते

पूर्वमन्त्री श्रेष्ठले भेटे परवानीपुर घटनाका घाइतेमनाेज शाह जितपुर बारा माघ १६ गते पूर्वमन्त्री तथा बारा क्षेत्र नं. ४ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले बाराको परवानीपुरमा भएको चक्कु प्रहार घटनाका घाइतेसंग भेट गरेका छन्। श्रेष्ठ गण्डकस्थित एलएस न्यूरो अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरेका हुन्। … Read more

जितपुरमा जनआशीर्वाद अभियान : श्यामबाबु गुप्ताले बाबाहरूबाट लिए आशीर्वाद

जितपुरमा जनआशीर्वाद अभियान : श्यामबाबु गुप्ताले बाबाहरूबाट लिए आशीर्वाद स्पर्श खबर जितपुर बारा माघ ११ गते: नेपाली कांग्रेस पार्टीका बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार श्यामबाबु गुप्ताले आज जितपुर क्षेत्रमा रहेका बाबाहरूसँग भेटघाट गर्दै आशीर्वाद लिनुभएको छ। निर्वाचन अभियानको क्रममा उहाँले धार्मिक तथा सामाजिक अगुवाहरूसँग संवाद गर्दै क्षेत्रको समृद्धि र जनताको हितका लागि सहयोग … Read more

संघर्षबाट नेतृत्वतर्फ उदीयमान शारदा यादव

संघर्षबाट नेतृत्वतर्फ उदीयमान शारदा यादव मनोज साह जितपुर बारा पुस १५ गते:परवानीपुर गाउँपालिका वडा नं. ३ निवासी शारदा यादव एक संघर्षशील मधेशी महिला नेतृका रूपमा राजनीतिक यात्रामा सक्रिय रहँदै आएकी छिन्। स्वर्गीय सन्तोष यादवकी धर्मपत्नी शारदा यादवले आफ्ना श्रीमान् जास्पा नेपाल पार्टीमा सक्रिय राजनीतिज्ञ रहँदा देखाएको त्याग, संघर्ष र विचारलाई आत्मसात् गर्दै आफैँ राजनीतिमा निरन्तरता … Read more

हुलास स्टील उद्योगमा मजदूर आन्दोलनपछि तीन बुँदे सहमति, अवस्था सामान्य

हुलास स्टील उद्योगमा मजदूर आन्दोलनपछि तीन बुँदे सहमति, अवस्था सामान्य मनोज साह जितपुर बारा पुष १ गते: जीतपुर सिमरा–१ स्थित हुलास स्टील इन्डस्ट्रिज लिमिटेडमा आज बिहान १०:३० बजेदेखि दुई जना ‘कन्ट्याक्ट’मा कार्यरत मजदूरलाई कामबाट हटाइएको विषयलाई लिएर करिब २०० जना मजदूरले कार्यालय घेराउ गरेका थिए। प्रशासन प्रमुख रविन्द्र पण्डितले दुई जना मजदूरलाई हटाएपछि उत्पन्न विवादका … Read more

युवा नेता राजेश रौनियारद्वारा वडा ६ र ७ मा जनसम्पर्क भेटघाट

युवा नेता राजेश रौनियारद्वारा वडा ६ र ७ मा जनसम्पर्क भेटघाट स्पर्श खबर जितपुर बारा मंसिर १८ गते: बाराको पचरौता नगरपालिकाका वडा नं. ६ र ७ मा नेपाली कांग्रेस तथा अन्य दलका नेता–कार्यकर्ता र स्थानीय जनसमुदायसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ। बाराका चर्चित युवा नेता राजेश रौनियारले पछिल्लो केही दिनयता विभिन्न ठाउँमा जनतासँग निरन्तर … Read more