केयर भिजनका विद्यार्थीहरूद्वारा स्थानीय क्रियाकलाप अध्ययनको अध्ययन

केयर भिजनका विद्यार्थीहरूद्वारा स्थानीय क्रियाकलाप अध्ययनको अध्ययनस्पर्श खबर जितपुर बारा मंसिर १२ गतेबारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर स्थित रहेको केयरभिजन स्कुलका कक्षा ८ का विद्यार्थीहरूको शैक्षिक भ्रमण तथा स्थानीय क्रियाकलाप अध्ययन कार्यक्रम आज सम्पन्न भएको छ । ज्ञानको खोजीमा एक कदम कक्षा बाहिर एक कदम वास्तविकतामा भन्ने नाराका साथ भएको सो शैक्षिक … Read more

युवा–मैत्री रुपान्तरणको मागसहित सरिता सापकोटाको टिप्पणी : एमाले ११‍औँ महाधिवेशन निर्णायक मोडमा

युवा–मैत्री रुपान्तरणको मागसहित सरिता सापकोटाको टिप्पणी : एमाले ११‍औँ महाधिवेशन निर्णायक मोडमा स्पर्श खबर जितपुर बारा मंसिर ११ गते: “निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य” भन्ने नारासहित नेकपा एमालेको ११ औँ महाधिवेशन २७ मंसिरदेखि २९ मंसिरसम्म काठमाडौंमा हुँदैछ । यो महाधिवेशन राजनीतिक प्रक्रियामात्र होइन, देशको वर्तमान राजनीतिक संकट, … Read more

कुलमान घिसिङलाई युवा नेता शशि दासको प्रश्न– “उज्यालो नेपाल खोइ?”

कुलमान घिसिङलाई युवा नेता शशि दासको प्रश्न“उज्यालो नेपाल खोइ स्पर्श खबर जितपुर बारा मंसिर ११ गते: कलैयाका युवा नेता शशि दासले पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङप्रति गम्भीर प्रश्न उठाएका छन्। दासले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, “कुलमान घिसिङज्यू, खोइ उज्यालो नेपाल? कता हराउनुभएको? पार्टी खोल्नमै व्यस्त हुनुहुन्छ, तर नयाँ पुस्ता र जनता विकासका … Read more

नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै, पूर्वमन्त्री पौडेलले सक्षम प्रतिनिधि चयन गर्न कार्यकर्तालाई आह्वान

नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै, पूर्वमन्त्री पौडेलले सक्षम प्रतिनिधि चयन गर्न कार्यकर्तालाई आह्वान स्पर्श खबर जितपुर बारा मंसिर ११ गते: नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि हुँदैछ। महाधिवेशनलाई लक्षित गर्दै मंसिर १३ गते देशभर एकैदिन प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ। यसैबीच हिजो र आज देशभरका विभिन्न जिल्लामा उम्मेदवारहरूको मनोनयन प्रक्रिया जारी रहँदा पूर्व … Read more

आजपाको केन्द्रिय कार्यलयको बैठक काठमाडौंमा सम्पन्न, जेनजीमाथिको दमन बन्द गर्न दबाब

आजपाको केन्द्रिय कार्यलयको बैठक काठमाडौंमा सम्पन्न, जेनजीमाथिको दमन बन्द गर्न दबाब स्पर्श शाह जितपुर बारा मंसिर ११ गते: आम जनता पार्टी (आजपा) कोटेश्वरस्थित पार्टी मुख्यालयमा आज केन्द्रीय कार्यालयको महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठक पार्टीका राष्ट्रिय अध्यक्ष माननीय प्रभु साहको अध्यक्षतामा बसेको हो। बैठकले जेनजीमाथि भइरहेका दमनात्मक गतिविधि तत्काल बन्द गराउन सरकार तथा सम्बन्धित निकायमा … Read more

बारा क्षेत्र नं–४ मा एमाले अधिवेशन प्रतिनिधि मनोनयन दर्ता सम्पन्न

बारा क्षेत्र नं–४ मा एमाले अधिवेशन प्रतिनिधि मनोनयन दर्ता सम्पन्न स्पर्श खबर जितपुर बारा मंसिर १२ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अधिवेशन प्रतिनिधि छनोट निर्वाचन–२०८२ अन्तर्गत बारा क्षेत्र नं–४ मा मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ। क्षेत्रीय मनोनयन दर्ता कार्यक्रम छातापिप्रामा सम्पन्न भएको हो। निर्वाचन अधिकृत रफिक अन्सारीका अनुसार क्षेत्र नं–४ मा कुल ४,०३८ … Read more

संयोजक उपाध्यद्वारा क्षमायाचना

संयोजक उपाध्यद्वारा क्षमायाचनास्पर्श खबर जितपुर बारा मंसिर ११ गतेजेन्जीका बारा जिल्ला संयोजक सम्राट उपाध्यले मंसिर ३ गते सिम्रामा भएको घटनामा जोडेर आफूहरूको तर्फबाट असम्बन्धित व्यक्तिको नाममा समेत प्रहरीमा जाहिरी दिएकोमा क्षमा याचना गर्नुभएको छ । समाजिक सञ्जाल फेसबुकमा आज स्टाटस लेखेर उपाध्यले सो घटना स्थानीय एमाले कार्यकर्ता राजकुमार थापाको नाम परेकोमा क्षमा याचना गर्नुभएको हो। … Read more

कलैया अस्पतालमा पाठेघरको सक्रिय सेवा सुरु

कलैया अस्पतालमा पाठेघरको सक्रिय सेवा सुरुस्पर्श खबर जितपुर बारा मंसिर ११ गते।प्रादेशिक अस्पताल कलैमा आजदेखि पाठेघरको सलक्रिया सेवा औपचारिक रुपमा सुरु भएको छ। नयाँ सेवा सुरु भएपछि जिल्लाभरिकै महिलाहरूलाई उपचारको लागि राजधानी काठमाडौँ वा अन्य ठूला सहरका निजी अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य हुने अस्पतालले जनाएको छ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जवाहर अन्सारीका अनुसार सेवा सञ्चालनमा … Read more

विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण

विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरणस्पर्श खबर जितपुर बारा मंसिर ११ गतेजितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० स्थित रहेको श्री विक्रम आधारभूत विद्यालयमा आज एक विशेष कार्यक्रम बीच विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ। सो अवसरमा विद्यार्थीहरूलाई पाइन्ट सर्ट जुत्ता र मजासहितको पोशाक वितरण गरेको विद्यालयले जनाएको छ। विद्यार्थीहरूको अनुशासन आत्मविश्वास र सिकाई वातावरण … Read more

हरपुर विद्यालयमा ट्याङ्कर पार्किङ :पठनपाठन प्रभावित

विद्यालयमा ट्याङ्कर पार्किङ :पठनपाठन प्रभावितस्पर्श खबर जितपुर बारा मंसिर १० गतेजितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुर स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणलाई व्यवसायीले ट्याङ्कर पार्किङ स्थल बनाएपछि विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुँदै आएको छ । स्थानीय व्यवसायीहरूले पेट्रोलियम पदार्थ हुने गर्ने आफ्नो निजी ट्याङ्करहरू विद्यालय परिसरमा पार्किङ गर्दै आएकोले विद्यार्थीको पठनपाटन र खेलकुद गतिविधि … Read more