Jak hrát automaty na cestách bezpečně , praktické rady pro Čechy

Jak hrát automaty na cestách bezpečně , praktické rady pro Čechy Česká republika patří k zemím s nejhustší sítí licencovaných heren v přepočtu na obyvatele. Podle dat Ministerstva financí ČR se počet legálních provozoven pohybuje v řádu tisíců a tisíce dalších hráčů přechází do online prostředí. Ať už jedete na výlet do Prahy, na služební … Read more

बारा क्षेत्र नं. ३ की सबल उम्मेदवार : संघर्ष, समर्पण र नेतृत्वको प्रतीक ज्वालाकुमारी साह

बारा क्षेत्र नं. ३ की सबल उम्मेदवार : संघर्ष, समर्पण र नेतृत्वको प्रतीक ज्वालाकुमारी साह मनोज शाह जितपुर बारा पुस २३ गते।वि.सं. २०३८/७/११ गते जन्मिएकी ज्वालाकुमारी साहको जीवन राजनीतिक संघर्ष, त्याग र निरन्तर समर्पणले भरिएको छ। कम्युनिष्ट आन्दोलनमा सक्रिय बुवा–आमाको काखमै हुर्किएकी साहको नामसमेत वीरगञ्ज कारागारमै राखिएको इतिहास छ। विद्यार्थी संगठन निर्माणदेखि जेल जीवनसम्म भोगेका … Read more

पर्सा–३ मा तेज प्रकाश निषाद सबल उम्मेदवार, युवामाझ लोकप्रिय नेता

पर्सा–३ मा तेज प्रकाश निषाद सबल उम्मेदवार, युवामाझ लोकप्रिय नेतामनोज शाह जितपुर बारा पुष २२ गतेपर्सा जिल्लाको पकाह मैनपुर गाउँपालिका वडा नं. १, धोरे निवासी तेज प्रकाश निषाद (जन्म मिति २०३७ साल ५ महिना १४ गते) विगत १० वर्षदेखि निरन्तर नेकपा एमाले पार्टीमा सक्रिय रहँदै आएका छन्। हाल उनी नेकपा एमालेका मधेस प्रदेश सदस्यका रूपमा … Read more

पर्सामा कार्फ्यु जारी

स्पर्स खबर जितपुर बारा पुष २२ गते: पर्सा जिल्लाको बीरगञ्जमा प्रशासनले बढ्दो तनाव नियन्त्रण गर्न सोमबार साँझ ६ बजेदेखि मङ्गलवार बिहान ८ बजेसम्म वीरगंज महानगरमा कर्फ्यु जारी गरेको छ। पूर्व–बाइपास रोड, पश्चिम–सिर्सिया पुल, उत्तर–पावर हाउस चौक र दक्षिण–शङ्कराचार्य गेटभित्र आवतजावत, भेला र प्रदर्शन निषेध गरिएको छ। सोमबार बिहानदेखि हिन्दु धर्म र देवी–देवता सम्बन्धी अभद्र टिप्पणीको … Read more

नेकपा क्षेत्र नं. ३ मा ७ जना उम्मेदवार सिफारिस, हिमालचन्द्र खरेल पहिलो नम्बरमा।

नेकपा क्षेत्र नं. ३ मा ७ जना उम्मेदवार सिफारिस, हिमालचन्द्र खरेल पहिलो नम्बरमा। स्पर्श खबर जितपुर बारा पुस २१ गते: नेकपा क्षेत्र नं. ३ मा ७ जना उम्मेदवार सिफारिस, हिमालचन्द्र खरेल पहिलो नम्बरमानेपाली कम्युनिस्ट पार्टीले क्षेत्र नम्बर ३ का लागि प्रतिनिधिसभा सदस्यतर्फ ७ जना उम्मेदवार सिफारिस गरेको छ। सिफारिस सूचीको पहिलो नम्बरमा जितपुर सिम्रा उपमहानगरपालिका … Read more

गलत र भ्रामक समाचारप्रति ज्वाला शाहको आपत्ति, कारबाहीको माग

गलत र भ्रामक समाचारप्रति ज्वाला शाहको आपत्ति, कारबाहीको माग स्पर्श खबर जितपुर बारा पुस २१ गते:नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य ज्वाला शाहले आफूविरुद्ध गलत समाचार सम्प्रेषण गर्दै पार्टी छोड्दैछु भन्ने भ्रामक प्रचार गरिएकोप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्ता निराधार र कपोलकल्पित समाचार फैलाउने अनलाइन तथा व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।स्पर्श … Read more

बारा–४ मा फागुन २१ को चुनावी सरगर्मी: क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ बलियो उम्मेदवारका रूपमा उदाए

बारा–४ मा फागुन २१ को चुनावी सरगर्मी: क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ बलियो उम्मेदवारका रूपमा उदाए स्पर्श खबर जितपुर बारा पुस २१ गते:आगामी फागुन २१ मा हुने निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ को नाम प्रतिनिधि सभा सदस्यका लागि बलियो … Read more

वीरगन्जमा मुस्लिम समुदायको प्रदर्शन 

स्पर्श खबर जितपुर बारा पुस २० गते: वीरगन्जमा मुस्लिम समुदायको प्रदर्शन  वीरगन्जको विभिन्न ठाँउमा आइतबार बिहानैदेखि मुस्लिम समुदायले प्रदर्शन गरेका छन् । धनुषामा मस्जिदमा भएको तोडफोडको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।  शनिबार धनुषाको धनुकमला नगरपालिका–६,सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा अज्ञात समूहले तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको … Read more

बारा–४ का युवाको आवाजःयहाँ पनि क्याम्पस चाहियो,उम्मेदवारहरूसँग ठोस शिक्षा वाचाको माग

बारा–४ का युवाको आवाजःयहाँ पनि क्याम्पस चाहियो” ,उम्मेदवारहरूसँग ठोस शिक्षा वाचाको मागस्पर्श खबर जितपुर बारा पुस २० गते:बारा जिल्ला क्षेत्र नम्बर ४ मा अहिलेसम्म सर्वसाधारणका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसरका लागि कुनै पनि गाउँपालिका वा नगरपालिकामा न क्याम्पस छ, न कलेज। प्लस टु भन्दा माथि पढ्न चाहने विद्यार्थीहरू एमबिए, एमसीए, एमएजस्ता विषय अध्ययन गर्न … Read more

नेकपा एमाले बारा–३ प्रतिनिधि सभा उम्मेदवार सिफारिसमा विवाद, केन्द्रीय सदस्य ज्वाला समूहद्वारा बैठक बहिष्कार

नेकपा एमाले बारा–३ प्रतिनिधि सभा उम्मेदवार सिफारिसमा विवाद, केन्द्रीय सदस्य ज्वाला समूहद्वारा बैठक बहिष्कार स्पर्श खबर जितपुर बारा पुस १९ गते:नेकपा एमाले बारा जिल्ला क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस प्रक्रियामा विवाद उत्पन्न भएको छ। क्षेत्र नम्बर ३ को सामान्य कमिटी बैठक पार्टी केन्द्रीय सदस्य ज्वाला शाह समूहले बहिष्कार गरेपछि आन्तरिक असन्तुष्टि … Read more