बारा–४ मा उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा
बारा–४ मा उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा मनोज शाह जितपुर बारा माघ ११ गते बारा जिल्ला क्षेत्र नम्बर बाट प्रतिनिधिसभा निर्वाचनका लागि सात जनाको उम्मेदवारी परेको छ। प्रमुख राजनीतिक दलदेखि नयाँ र वैकल्पिक शक्तिसम्मको सहभागिताले यस क्षेत्रको चुनावी माहोल थप रोचक बनेको छ।नेपाली कांग्रेसबाट श्यामबाबु गुप्ता, नेकपा एमालेबाट पूर्व मन्त्री किसान श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीबाट अजय … Read more