पर्साको ठोरीमा रास्वपाको प्रथम पालिका भेला सम्पन्न
रन्जित चौधरी, बारा, असार १५ गते : पर्सा जिल्लाको ठोरी भन्सार चौकमा आज रा.स्व.पा. अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त प्रथम पालिका भेलामा उपस्थित भएकाहरुले विगत लामो समयदेखि होटेल व्यवसायमा संलग्न रहेका माधव बस्नेतलाई सभापतिमा निर्विरोध चयन गरेका छन् । प्रथम पालिका भेलाबाट सभापतिमा चयन हुन … Read more