सुन्धारा करारबाट फरार एकजना युवा पथलैयाबाट पक्राउ

सुन्धारा करारबाट फरार एकजना युवा पथलैयाबाट पक्राउ
स्पर्श खबर जितपुर बारा २५ गते:
सुन्धारा काररबाट फरार एकजना युवा पथलैयाबाट पक्राउ गरेको छ । जिल्ला बारा पर्सनी गाउँपालिका वडा ५ पस्टोका बस्ने ३८ वर्षीय दिपेन्द्र चौधरी कर्तव्य ज्यान मुद्दाको काठमाडौँ सुन्धारा करारबाट भाग्य फरार भएको र उक्तलाई प्रहरी कार्यालय सिमरा पठाइएको छ।