जितपुर फुटबल तथा सिमरा फुटबल फाइनल खेल भिड्ने
शान्ति युवा विकाश मञ्चद्वारा आयोजना गरिएको यो प्रतियोगिताको अन्तिम खेल भोलि बेलुका ४ बजेदेखि शान्तिटोल खेलमैदानमा हुने छ ।प्रथम जीतपुर नक आउट फुटबल प्रतियोगिता-२०८२ को उपाधिका लागि जीतपुर “ए” तथा NJPYC सिमराले श्रावण ३ गते शनिबारका दिन फाइनल खेल खेल्ने छन् ।
हेर्न नछुटाउनुहोला ।