शिव मन्दिर व्यवस्थापन समितिद्वारा होली मिलन समारोह
मनाेज शाह जितपुर बारा फाल्गुन २६ गते:
शिव मन्दिर व्यवस्थापक समिति जितपुरकाे आयोजनामा होली मिलन कार्यक्रम गरेको छ। मधेस प्रदेश माननीय देनारायण चौधरीले स्वागत गर्दै रङको पर्व हाेलि सभ्य र भव्य रुपमा मनाउन आग्रह गरे। शिव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष श्रीराम साह कानुकाे अध्यक्ष्ातामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जितपुरसिमरा उपमहानगरपालिका वडा ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता , वडा सदस्य नवीन मैनाली , इलाका प्रहरी कार्यालय जितपुर प्रमुख सुरेन्द्र तामाङ लगायत उपस्थित रहेको थियो ।