लोकतन्त्रमा मात्रै मानव अधिकारको संरक्षण हुन्छ-पुर्वमन्त्री पौडेल मनाेज शाह जितपुर बारा माघ २० गते: मानव अधिकार समाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलाइन्स ) बाराको जिल्ला भेला सिमरामा सम्पन्न भएको छ । मानव अधिकारको प्रभावकारी कार्यान्वयनका बिषयमा छलफल गर्दै शनिवार सिमरामा आयोजीत जिल्ला स्तरिय भेला सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका … Read more