नेपाल सितोरियो कराँते इन्टर डाेजाे अमलेखगञ्ज चकरी प्रतियोगिता सम्पन्न
नेपाल सितोरियो कराँते इन्टर डाेजाे अमलेखगञ्ज चकरी प्रतियोगिता सम्पन्न मनाेज शाह जितपुर बारा बैशाख २३ गते: जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्जमा शनिबार प्रथम अमलेखगञ्ज चकरी कराँते प्रतियोगिता सम्पन्न भएको छ । वडा नं. २१ को कार्यालयको सहयोग र नेपाल मधेसी उत्थान समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगिताको जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठले … Read more