रिदेश खतिवडाकाे१३ अैा दिनकाे पुण्यतिथिमा आज श्रद्धाञ्जली

स्वर्गीय खतिवडाको श्रद्धाञ्जली सभा सम्पन्न मनाेज शाह जितपुर बारा माघ ४ गते :नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका ३ नम्बर वडा कमिटीले रिदेश खतिवडाकाे१३ अैा दिनकाे पुण्यतिथिमा आज श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । स्व खतिवडा बजनी निवाशी दिनेश खतिवडाका भाइ र पार्टि वडा सदस्य शोभा खतिवडाका देवर हुन । श्रद्धाञ्जली सभा एमाले मधेश प्रदेश कमिटीका सचिव … Read more

एन आईसे एसिया बैंकको दादागिरी ,करोडौको घर २३ लाखमा लिलामी,घरधनी रुदै आए मिडियामा

एन आईसे एसिया बैंकको दादागिरी ,करोडौको घर २३ लाखमा लिलामी,घरधनी रुदै आए मिडियामा मनाेज शाह जितपुर माघ ३ गते: एन आईसी एसिया बैंकको लापरबाहीको कारण पीडित माथी झन पीडा थपिएको घटना बाहिरीएको छ।एन आईसी एसिया बैंक बिरगंज पावर हाउस शाखाले करोडौको घर लाखौंमा लिलामी गरे पछि अहिले पिडित परिवार बिचलित भएको छ।एनआईसी एसिया बैंकले करिब … Read more

अबैध काठसहित एक जना पक्राउ

मनाेज शाह जितपुर बारा माघ ३ गते पर्सागढी नगरपालिका वडा नं.२ छतवनटाँडी बाट साइकलमा लोड गरी ल्याउँदै गरेको अबैध काठसहित एक जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति वीरगंज महानगरपालिका वडा नं.२७ का ४१ वर्षीय बिरेन्द्र दास मुसहर रहेको डिभिजन बन कार्यालय पर्साका डिभिजन बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । गएराती बिशेष सुचनाको आधारमा … Read more

कलवार कल्याण समितिको २५ औँ वार्षिक साधारण सभा सम्पन्न,

मनाेज शाह जितपुर बारा पुस २१ गते: पर्सा जिल्लाकाे बिरगंजमा आज कल्याण समितिको २५ औँ वार्षिक साधारण सभा तथा महाधिवेशन सम्पन्न भएको हाे । कलवार कल्याण समिति पर्साले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। समितिका नयाँ अध्यक्ष शम्भु प्रसाद कलवारको नेतृत्वमा गठित कार्यसमिति निर्विरोध निर्वाचित भएको हाे । नव निर्वाचित अध्यक्ष शम्भु प्रसाद कलवार, … Read more

युथ अफ निजगढको ११औ साधारणसभा सम्पन्न अध्यक्षमा कमल पराजुली

मनाेज शाह जितपुर बारा पुस २० गते: युथ अफ निजगढको ११औ साधारणसभा सम्पन्न अध्यक्षमा कमल पराजुली निजगढ स्थित युथ अफ निजगढ संस्थाको ११औ साधारणसभा आज सम्पन्न भएको छ ।साधरणसभाले कमल पराजुलीको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार सम्पन्न संस्थाको ११औं वार्षिक साधारणसभाबाट अध्यक्ष लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरू सर्वसम्मत चयन भएका हुन् … Read more

जितपुुरसिमरामा जग्गा कराेबारी गर्ने भु माफीयाहरुकाे गिद्धे नजर

मनाेज शाह जितपुर बारा पुस २० गते:जितपुुरसिमरामा जग्गा कराेबारी गर्ने भु माफीयाहरुकाे गिद्धे नजर जग्गामा राखेको छ  । अहिले जितपुरसिमरा उपमहानगरपालिकामा धमाधम जग्गा पलटिङ गरेको सहजै रुपमा हेर्न सकिन्छ । तर जग्गा बिना नाप नक्सा नगरपालिकाको स्वीकृति नलिईकन धमाधम भु माफियाहरुले काम गरिरहेको पाइएकाे छ । जितपुरसिमरा उपमहानगरपालिका मातहतमा ऐलानी जग्गा , कुलो , पैनी … Read more

जितपुुरसिमरामा जग्गा कराेबारी गर्ने भु माफीयाहरुकाे गिद्धे नजर

जितपुुरसिमरामा जग्गा कराेबारी गर्ने भु माफीयाहरुकाे गिद्धे नजरमनाेज शाह जितपुर बारा पुस २० गते:जितपुुरसिमरामा जग्गा कराेबारी गर्ने भु माफीयाहरुकाे गिद्धे नजर जग्गामा राखेको छ  । अहिले जितपुरसिमरा उपमहानगरपालिकामा धमाधम जग्गा पलटिङ गरेको सहजै रुपमा हेर्न सकिन्छ । तर जग्गा बिना नाप नक्सा नगरपालिकाको स्वीकृति नलिईकन धमाधम भु माफियाहरुले काम गरिरहेको पाइएकाे छ । जितपुरसिमरा उपमहानगरपालिका … Read more

भारतमा लाग्ने कुम्भमेलाका लागि कस्ताे छ तयारी?

धनगढी । यही जनावरी २४ तारिक देखि भारतमा लाग्ने प्रयागराज कुम्भ मेलामा नेपालबाट जाने दर्शनार्थिको सुरक्षाबारे भारतीय सुरक्षा अधिकारी गम्भीर देखिएका छन् । नेपालभाट अधिक्तम दर्शनार्थि प्रयागराज कुम्भमेलाकाे दर्शनका लागि जानेहुदा ती नेपालीकाे सुरक्षा आफ्नाे दायित्व हुने भारतीय सुरक्षा अधिकारी बताउछन् । कुम्भ दर्शन गर्न जाने नेपालीकाे सुरक्षा, सीमा क्षेत्रमा आउने कठिनाई कम गर्ने विषयमा … Read more

शान्ति युवा विकास मञ्चको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न

शान्ति युवा विकास मञ्चको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न रन्जित चौधरी, जीतपुर, बारा, पौष १४ बाराको जीतपुरमा शान्ति युवा विकास मञ्च नामक सामाजिक संस्थाले आज नि:शुल्क आँखा चेकजाँच तथा परामर्श शिविरको आयोजना गरेको छ । शान्ति युवा विकास मञ्चले आफ्नो संस्थाको स्वास्थ्य क्षेत्रको उद्देश्य अनुरुप नि:शुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको हो । वि.सं. २०६६ … Read more

२१जना बिपन्न घरपरिवारलाइ स्थानीय रमेश बुढाथोकीद्वारा कम्बल बितरण

मनाेज शाह जितपुर बारा पुस १४ गते : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ जीतपुरका अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।रमेश बुढाथोकीको आर्थिक सहयोगमा जीतपुरका २१ जना अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।हाल वैदेशिक रोजगारीको सिलसिलामा अस्ट्रेलियामा रहेका रमेश बुढाथोकीले आफ्नै वडाका अति विपन्न परिवारलाई चिसो बाट बच्नको लागि कम्बल वितरण … Read more