एमालेको सचिवालय बैठक १ बजे बस्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को आज सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । यसअघि बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको कार्यसूची तय गरेको थियो । … Read more