सिमरा खानेपानी उपभोक्ता समिति निर्वाचन :चस्मा चिन्हका उम्मेदवार पूर्णचन्द्र तिमिल्सिना घर–दैलोमा सक्रिय

सिमरा खानेपानी उपभोक्ता समिति निर्वाचन :चस्मा चिन्हका उम्मेदवार पूर्णचन्द्र तिमिल्सिना घर–दैलोमा सक्रिय स्पर्श खबर जितपुर बारा मंसिर २ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थि रहेको सिमरा खानेपानी उपभोक्ता समितिको मंसिर ६ गते हुन लागेको निर्वाचनलाई लक्षित गर्दै चस्मा चिन्हबाट उम्मेदवारी दिएका पूर्णचन्द्र तिमिल्सिना अहिले घर–दैलो अभियानमा अत्यन्तै व्यस्त रहेका छन्। वडा–वडामा उपभोक्तासँग भेटघाट गर्दै समर्थन … Read more

बिनोद सहनीको अध्यक्षतामा जितपुरसिमरामा आजपाको ७५ सदस्यीय नगरकमिटी गठन

बिनोद सहनीको अध्यक्षतामा जितपुरसिमरामा आजपाको ७५ सदस्यीय नगरकमिटी गठन स्पर्श खबर जितपुर बारा मंसिर २ गते :आम जनता पार्टी (आजपा)को जितपुरसिमरा उपमहानगर कमिटी गठन भएको छ । बिनोद सहनीको अध्यक्षतामा ७५ सदस्य उपमहानगर कमिटी गठन भएको छ । जितपुरसिमरा उपमहानगरपालिकास्थित रहेको इच्छा होटेलमा सम्पन्न नगर भेलाले सहनीको अध्यक्षतामा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा … Read more

सुर्वण गाउँपालिकामा GenZ अगुवा अजय यादव पक्राउ प्रकरण: युवाहरुले १२ बजेसम्म रिहा नगरे आन्दोलनको चेतावनी

सुर्वण गाउँपालिकामा GenZ अगुवा अजय यादव पक्राउ प्रकरण: युवाहरुले १२ बजेसम्म रिहा नगरे आन्दोलनको चेतावनी दिएको छ । स्पर्श खबर जितपुर बारा मंसिर २ गते: बारा जिल्लाकाे सुर्वण गाउँपालिकाका GenZ अगुवा अजय यादवलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएपछिदेखि अहिले सम्म पनि रिहा नगरेको भन्दै स्थानीय युवा तथा GenZ समूह आक्रोशित बनेका छन्। पक्राउ परेका यादवलाई … Read more

जितपुरसिमरा उपमहानगरपालिका जनप्रतिनिधि–बैंक मिलेमतोको आरोप, गरिब नागरिक निलामी प्रक्रियाबाट पीडित

जितपुरसिमरा उपमहानगरपालिका जनप्रतिनिधि–बैंक मिलेमतोको आरोप, गरिब नागरिक निलामी प्रक्रियाबाट पीडित स्पर्श खबर जितपुर बारा मंसिर २ गते: जितपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू विशेषगरी वडाध्यक्षहरू स्थानीय बैंकहरूसँग मिलेमतो गरी गरिब तथा निम्न आयस्रोतका नागरिकको घर–जग्गा निलामी प्रक्रियामा लगाइरहेको आरोप सार्वजनिक भएको छ। स्थानीय पीडितका अनुसार वडामा आर्थिक समस्यामा परेका नागरिकको जग्गा जोगाउन सहयोग गर्नुपर्ने ठाउँमा उल्टै वडाध्यक्षहरू नै … Read more

प्रसौनी स्थित तास्केश्वरनाथ जीनाथ बाबाको मेला लोकेश सिंहद्वारा उद्घाटन

प्रसौनी स्थित तास्केश्वरनाथ जीनाथ बाबाको मेला लोकेश सिंहद्वारा उद्घाटन स्पर्श खबर जितपुर बारा मंसिर १ गते: बारा जिल्लकाे प्रसौनी गाउँपालिका वडा ५पस्टाेक स्थित जिनाथ बाबाको मन्दिरमा आजदेखि मेला सुरु भएको छ ।निसन्तान दम्पत्तिलाई सन्तान प्राप्ति हुने आस्थाको केन्द्रका रूपमा देश–विदेशमा प्रख्यात तास्केश्वरनाथ जीनाथ बाबाको वार्षिक मेला यस वर्ष पनि भव्य रूपमा सुरू गरिएको छ । … Read more

प्रसौनी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण, किसानलाई समयमै लिन आग्रह

स्पर्श खबर जितपुु बारा मंसिर १ गते: प्रसौनी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण, किसानलाई समयमै लिन आग्रह बाराको प्रसौनी गाउँपालिकाले आगामी बाली सिजनलाई लक्षित गर्दै किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। गाउँपालिकामा आवेदन दिएका किसानहरू आफ्नो नाम दर्ता भएको आधारमा तोकिएको समयमा आएर बिउ लैजान गाउँपालिकाले आग्रह गरेको छ। … Read more

पर्सा, कालिकामाई–५मा विद्यालय बाख्राको खोरमा परिणत, जनप्रतिनिधि बेपरवाह भन्दै स्थानीय आक्रोश

स्पर्श खबर जितपुर बारा मंसिर १ गते: पर्सा, कालिकामाई–५मा विद्यालय बाख्राको खोरमा परिणत, जनप्रतिनिधि बेपरवाह भन्दै स्थानीय आक्रोश पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–५ स्थित एक सामुदायिक विद्यालय अहिले शैक्षिक गतिविधि बन्द भएर बाख्राको खोरको रूपमा प्रयोग हुँदै आएको स्थानीयहरूले बताएका छन्। विद्यालयको भवन जीर्ण बनेको, सुरक्षा व्यवस्थापन कमजोर भएको र पटक–पटक गुनासो गर्दा पनि कुनै निकायले … Read more

जेन–जी आन्दोलनका हत्याराहरूलाई कारबाही नगरे सुशीला कार्कीहरुलाई जनताले सडकमा घिसार्छन् : प्रभु साह

जेन–जी आन्दोलनका हत्याराहरूलाई कारबाही नगरे सुशीला कार्कीहरुलाई जनताले सडकमा घिसार्छन् : प्रभु साह स्पर्श खबर जितपुर बारा कार्तिक ३० गते :आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले एमालेको कारण मधेश अशान्त भएको भन्दै तमाशा बन्द गर्न चेतावनी दिएका छन् । एमालेले देशलाई सुनियोजित तवरले अस्थिरता र असुरक्षित बनाउने प्रयत्न गरेको भन्दै जनस्तरबाटै प्रतिकार गरिनुपर्ने साहको … Read more

खैरो ब्राउन सुगरसहित दुई महिला प्रहरी नियन्त्रणमा

स्पर्श खबर जितपुर बारा कार्तिक २९ गते: खैरो ब्राउन सुगरसहित दुई महिला प्रहरी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा गरिएको संयुक्त कारबाहीमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव निरीक्षक दिपक कुमार बस्तेनको कमाण्डमा तथा लागुऔषध नियंत्रण ब्यूरो शाखा … Read more

जितपुरमा नेकपा एमाले फर्किएका किशान श्रेष्ठ स्वागत पटाखा फोडी खुसीयाली

जितपुरमा नेकपा एमाले फर्किएका किशान श्रेष्ठ स्वागत पटाखा फोडी खुसीयाली स्पर्श खबर जितपुर बारा कार्तिक २९ गते : जिल्ला बारा क्षेत्र नम्बर ४ का निवर्तमान प्रतिनिधिसभा सदस्य किशान श्रेष्ठ आफ्नो पुरानो दल नेकपा एमालेमा फर्किएपछि जितपुरमा नेता तथा कार्यकर्ताले उत्साहपूर्वक स्वागत गरेका छन्। श्रेष्ठ एमालेमा पुनः सक्रिय भएपछि जितपुरका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूले पटाखा … Read more