बिरगंजकाे बसपार्क चोक बाट एकजना व्यक्ति उद्धार

बसपार्क चोक बाट एकजना व्यक्ति उद्धार !!

२०८२ भाद्र २९ गते आइतबार जिल्ला प्रहरी कार्यालय पर्साले बिरगंज बसपार्क बाट अन्दाजी १५ बर्ष की बोल्न नसक्ने बालिकलाइ उदार गरि मानवसेवा आश्रम वीरगंज शाखामा बेलुका ४.३० बजे ल्याएर संरक्षणको लागि राखिएको छ !!

आश्रम लगे पश्चात् उहाँको सरसफाई नुहाइ धुहाई पछि डाक्टर भरत गोईज्यूको निगरानीमा औषधि उपचार हुनेछ ।

उद्धारमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ताज्यू, जिल्ला प्रहरी कार्यालय पर्साका प्र.स.नी बिटु कुमार सिंह, महिला सेल बाट प्रहरी मिना बराल, आश्रममा कार्यरत प्रहरी जवान नगेश्वर यादव ज्यु कोउपस्थिति रहेको थियो !!